शुभसाइतसगैं सुरु भयो ‘लुटेरा’

निर्माण घोषणा गरिएको लामो समयपछि चलचित्र लुटेराको छायांकन आजबाट सुरु भएको छ । सविर श्रेष्ठले निर्देशन गर्ने भनिएको चलचित्र लुटेरामा नायिका रेखा थापा मुख्य भुमिकामा रहने कुरा यसभन्दा अघिनै सार्वजनिक भएको थियो तर निर्माता गोपाल कायस्थ र निर्देशक सविर श्रेष्ठ बिचको आन्तरिक द्धन्द्धका कारण नायिका रेखा थापा समेत उक्त चलचित्रबाट बाहिरिन पुगिन र चलचित्रलाई दयाराम…

Read More

‘होस्टेल रिटर्न्स’को नयाँ पोष्टर रिलिज

नजिकदैं गरेको होलीलाई मध्यनजर गरेर चलचित्र ‘होस्टेल रिटर्न्स’को नयाँ पोष्टर रिलिज भएको छ । सार्वजनिक पोष्टरमा चलचित्रका मुख्य कलाकार सुशिल श्रेष्ठको आकर्षक शरीरलाई केन्द्रविन्दुमा राखिएको छ भने साथमा चलचित्रकी कलाकार शशी श्रेष्ठ पनि देखिएकी छिन् । सुरज भुषालले निर्देशन गरेको यस चलचित्रलाई निर्माता सुनिल रावलले निर्माण गरेका हुन् । चलचित्रमा सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, नाजिर…

Read More

रोमान्टिक-थ्रिलर फिल्ममा कंगना र सैफ अलि

अत्याधिक विक्री भएको जापानी उपन्यास ‘ द डेभोसन अफ सस्पेक्ट एक्स’मा आधारित भएर निर्माण हुन लागेको फिल्ममा कंगना रनोट र सैफ अलि खानले अभिनय गर्ने भएका छन । यस अघि ‘कहानी’ निर्देशन गरेका सुजोय घोषले निर्देशन गर्ने यस फिल्मलाई बालाजी मोसन पिक्चर्सले निर्माण गर्ने छ। बालाजीले किताबबाट फिल्म बनाउने अधिकार प्राप्त गरिसकेको छ। यस रोमान्टिक-थ्रिलर…

Read More

शिल्पाको मसलेदार एक्शनमा ‘हवल्दार सुन्तली’

निर्माता छबिराज ओझाले निर्माण गर्ने प्रत्यक चलचित्रहरु दर्शकलाई बहुप्रतिक्षित बनेका हुन्छ् । केहि नयाँ र केहि सन्देश मुलुस चलचित्र निर्माण गर्ने भएका कारणले पनि छबिराज ओझाका चलचित्रहरु दर्शकलाई लागी केहि प्रतिक्षित बनिरहेका हुन्छन् । त्यसैले त पछिल्लो समयमा उनलाई नेपाली परिवेशको कमर्सियल चलचित्र निर्माण गर्न माहिर मानिने निर्माताको रुमा चिनिन्छन् । नायक नायिका जस्तै बेला…

Read More

ईतिहास थाहा पाउन ‘सेतो बाघ’

अष्ट्रेलियाको मेलवर्न,सिड्नी लगायतका विदेशी शहरहरुमा प्रिमियर शोको आयोजना गरिसकेको ऐतिहासिक चलचित्र सेतो बाघ चैत २७ गते नेपालमा देशव्यापी प्रदर्शनको तयारीमा रहेको छ । डायमण्ड शमशेर राणाको ऐतिहासिक उपन्यास सेतो बाघमा आधारित भएर बनाइएको यस चलचित्रमा राणा शासक जंगबहादुरका अन्तिम समयका केही दिनलाई समेटिएको छ। ‘सेतो बाघ’मा ऐतिहासिक विषयवस्तु, प्रेम र दुश्मनीका कहानी, र सत्ताको लागि…

Read More

सकियो ‘कसैलाई नभन्नू’

प्रेम कथामा आधारित भएर निर्माण भएको चलचित्र कसैलाई नभन्नू को सम्पुर्ण छयांकन सकिएको निर्माणपक्षले जानकारी दिएको छ । शुभम् फिल्मस् प्रा.लिको ब्यानरमा निर्माण भएको यस चलचित्रको करिब २५ दिनमा सम्पुर्ण छायांकन सकिएको र हाल धमाधम सम्पादन कार्य चलेको चलचित्रका निर्देशक मन्दिप रानाले जानकारी दिए । चलचित्रमा देशभक्त खनाल, दीनेश शर्मा, पुष्कर भट्ट, आयुष्मा कार्की, किशोर…

Read More

‘फोर्स’ को सिक्वेलमा जोनको एक्शन अवतार

सन २०११ मा रिलिज भएको सुपरहिट बलिउड फिल्म ‘फोर्स’को सिक्वेल निर्माण हुने भएको छ । पहिलो भागमा जोन अब्राहमको एक्सन रहेको फिल्म ‘फोर्स’को दोस्रो श्रृखंलापनि जोनको धमकेदार एक्शन रहने भएको छ । यस फिल्मबाट जोन लामो समय पछि एक्सन भुमिकामा फिर्ता हुँदैछन। पहिलो श्रृखंलालाई विपुल अमृतपल शाहले निर्देशन तथा निर्माण गरेका थिए भने यस श्रृखंलालाई…

Read More

भुवनले भेटे ‘ड्रिम’मा अनमोलका लागी सन्ध्या

आफ्नै लगानी र निर्देशनमा नयाँ चलचित्र ‘ड्रिम’ निर्माण गर्न लागेका नायक भुवन केसीले चलचित्रको लागी नायिका छनोट गरेका छन् । लामो समय देखी नायिकाको खोजीमा रहेका नायक भुवन केसीले आफ्नो छोरो अनमोल केसीको जोडीको रुपमा भिजे सन्ध्या के.सी.लाई छनोट गरेका छन् । अब चलचित्र ‘ड्रिम’ सन्ध्या केसी नायक अनमोल केसीसगँ देखिनेछिन् । करोडपति, सुपरस्टार लगायतका…

Read More

‘अझै पनि’लाई दर्शकहरुको उत्साह जनक साथ

सानो संसार र कोही मेरो जस्ता चलचित्र निर्देशन गरेका स्व.निर्देशक आलोक नेम्बाङ्को अन्तिम, तेस्रो चलचित्र अझै पनि दर्शकहरुको रोजाईमा परेको छ । केही दिन अघि गरिएको प्रिमियर शोमा पाएको प्रतिक्रिया झै शुक्रबार र शनिबार चलचित्रले दर्शकहरुको समर्थन पाएको छ । पुनम गौतम र सुर्दशन थापाको निर्माण रहेको चलचित्रले दर्शकहरुबाट उत्साह जनक साथ पाएको छ ।…

Read More

रेखाको सिउँदोको सिन्दुर अमिताभको नाममा

कुनै समय बलिउडको ठुलो पर्दामा सधै देखिने मुहार अमिताभ बच्चन र रेखा निकै आत्मिय साथी जस्ता मानिन्छन् तर कुनै समय यो जोडी प्रेम प्रेमिका समेत थिए । तर अमिताभले जया बच्चनसगँ बिबाह गरेपछि रेखा भने अहिलेसम्म अबिबाहित नै छिन् तर रेखाले निधारमा लगाउने गोलो रातो टिका र सिउँदोको सिन्दुर अहिले पनि चर्चाको विषय बन्ने गरेको…

Read More