‘पुनर्जन्म’लाई ‘यूनिभर्सल सर्टिफिकेट’
द्धन्द्धकालमा सैनिकको परिवारमा घटेको घटनालाई यथार्थपरक रुपमा उठान गरिएको चलचित्र पुनर्जन्मलाई केन्द्रिय चलचित्र जाँच समितिले यूनिभर्सल सर्टिफिकेट दिएको छ । मंगलबार सेन्सर बोर्डले चलचित्र हेरेपछि कुनै पनि दृश्यमा कैची नचलाउदैं यूनिभर्सल सर्टिफिकेट दिएको हो । अब चलचित्र पुनर्जन्मलाई सबै बर्गका दर्शकले हलसम्म गएर हेर्न पाउनेछन् । यहि माघ २२ गते देखी अलनेपाल रिलिजको तयारीमा रहेको…