‘क्लासिक’ पहिलो अफिसियल गीति भिडियो रिलिज

प्रेम दिवस लक्षित रिलिज फिल्म ‘क्लासिक’ को पहिलो गीति भिडियो रिलिज गरिएको छ । आर्यन सिग्देल र नम्रता श्रेष्ठ फिचरिङ ‘सुनौलो हर दिन’ बोलको गीतमा ताराप्रकाश लिम्बुको संगीत  तथा मेलिना राई र कोसिश क्षेत्रीको स्वर रहेको छ । गीतको शब्द निर्देशक दिनेश राउतले लेखेका हुन् । रेनशा वान्तवा राईको कोरियोग्राफी रहेको उक्त गीतको भिडियोमा आर्यन…

Read More

छुल्ठिमले ल्याईन ‘खसेका तारा’ (भिडियो सहित)

सिनेमा ‘नोभेम्बर रेन’ बाट चर्चा कमाएकी संचारकर्मी गायिका तथा मोडेल  छुल्ठिम गुरुङ्कले ‘खसेका तारा’ बोलको गीति भिडियो तयार गरेकी छन् । आफ्नै स्वर तथा मोडलिङ रहेको उक्त भिडियो उनले हाल सालै सार्वजनिक गरेकी छन् । भिडियोमा मोडलिङमा उनलाई अमिन संग्रौलाले साथ दिएका छन् । संजय चौधरीको संगीत तथा शब्द रहेको भिडियोका क्रिटिभ डाइरेक्टर अनिल योञ्जन हुन्…

Read More

रशलाईटको च्यारिटी इभेन्ट ‘क्रिशमस होलिडे २०१५’ सम्पन्न

फेशन तथा गायन विधामा देश विदेशमा विभिन्न कार्यक्रम गर्दै आएको इभेन्ट कम्पनि ‘रशलाईट मिडिया प्राली’ले क्रिशमसको अवसरमा च्यारिटी ईभेन्ट ‘२०१५ क्रिशमस होलिडे’ सम्पन्न गरेको छ । फेशन शो तथा गायन विधा जोडिएको कार्यक्रममा अनाथ बालबालिकाहरुको संरक्षण तथा पालन पोषणमा क्रियाशिल संस्था ‘गौरव युथ युनिटी सोसाईटी’लाई १ लाख १ हजारको चेक हस्तान्तरण गरियो । कार्यक्रम मुख्यतः…

Read More

माया गर्नेहरुको लागि प्रेम गीतको ट्रेलर

सांगीतिक प्रेम कथामा बनेको सिनेमा ‘प्रेम गीत’ को ट्रेलर रिलिज भएको छ । सुदर्शन थापाले निर्देशन गरेको यो सिनेमाको ट्रेलरलाई अभिनेत्री रेखा थापाले आफ्नो फेसबुकबाट पहिलो पटक सार्वजनिक गरिन।   सुदर्शन थापाले केहि बर्ष अघि निर्देशन गरेको सिनेमा ‘मेरो एउटा साथी छ’मा रेखाले पनि काम गरेकी थिईन, यसकारण पनि उनीहरुको सम्बन्ध राम्रो छ , रेखाले…

Read More

डिसेम्वर २५ पोखरामा एउटा भव्य फेसन शो

सुन्दर नगरी पोखरामा आउँदो पुषको दोश्रो साता (डिसेम्वर २५) मा एउटा भव्य फेसन शोको आयोजना हुँदैछ । उक्त कार्यक्रमको नाम द शो राखिएको छ । पोखरा फिल्म सुटिंगको हब हो भने पर्यटनको मुख्य आकर्षण यस कारण पनि यो कार्यक्रमले नेपाली फिल्म र पर्यटनको लागि एउटा बलियो पुलको मध्यस्थ गर्न सक्छ । मिरर ग्रुपको आयोजनामा पोखराको अतिथि…

Read More

‘कस्तो छल गर्यौं तिमीले’ भिडियो रिलिज

गायक रवि सुबेदीको ‘कस्तो छल गर्यौं तिमीले’बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । सरोज श्रेष्ठ निर्देशित यो गीतको भिडियोमा गायक स्वयम् देखिएका छन् । सुरेन्द्र श्रेष्ठको शब्द, संगीत तथा संगीत संयोजन रहेको यो गीतमा अनु, अनिता लगायतका कलाकारले पनि अभिनय गरेका छन् । गीतको कथा सार यस्तो छ: आफ्नै अफिसमा काम गर्न आएकी एक यूवतीप्रति…

Read More

बिहे गर्दैछन निश्चल, स्वस्तिमा सँग गरे इन्गेजमेन्ट

चर्चित निर्देशक निश्चल बस्नेतले मोडेल तथा नबअभिनेत्री स्वस्तिमा खड्का संग ईन्गेज्मेन्ट गरेका छन । केहि समयदेखि यी दुई प्रेममा रहेको र बैबाहिक बन्धनमा बाँधिने समाचार आएता पनि निश्चलले भने अस्विकार गरेका थिए । तर, उनीहरुले सोमबार ईन्गेज्मेन्ट गरेका छन । उनीहरुको बिबाह आगामी फागुन ५ मा हुने सम्भावना रहेको बुझिएको छ । केहि समय पहिले उनीहरुको…

Read More

अब डाइरेक्टर निशा ! बनाईन म्युजिक भिडियो

यतिबेला नेपाली सिनेमाका थुप्रै कलाकार निर्देशक बन्ने दौडमा छन, अभिनेता निखिल उप्रेती सिनेमा ‘भैरब’ मार्फत निर्देशक बने भने अर्का चर्चित अभिनेता भुवन केसी चाडै प्रर्दशनमा आउने ‘ड्रिम्स’ मार्फत निर्देशकका रुपमा आउदैछन  । यसैबीच अभिनेत्री निशा अधिकारी पनि अब निर्देशनमा आएकी छन । निर्देशनको पहिलो प्रोजेक्टको रुपमा उनले हंगकंग र नेपालमा व्यवसाय गर्दै आएका एनआरन जनक पहारीको…

Read More

कलाकार संघ अध्यक्षमा बोगटी निर्बाचित, क कसले जिते? सुची हेर्नुहोस

शनिबार सम्पन्न चलचित्र कलाकार संघको चुनाबमा रामकेशर बोगटी भारी मतले बिजयी भएकाछन, बोगटीले आफ्ना प्रत्यासी एबं बरिष्ठ कलाकार लय संग्रौला लाई ७८ मत अन्तरले हराएका हुन् । बोगटीले २ सय ३८ मत ल्याए भने संग्रौलाले १६० मत प्राप्त गरेका थिए । त्यस्तै उपाध्यक्षमा सानुकुमार ताम्राकार र रेजिना उप्रेती बिजय भए भने महासचिबमा सरिता लामिछाने बिजयी…

Read More

‘क्लासिक’ अडियो गीतहरु रिलिज, फोटो पनि आउट

आगामी माघ २९ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘क्लासिक’का अडियो जुक बक्स सार्वजनिक भएको छ । युटुबमा जुकबक्स मार्फत गीत बाहिर ल्याइएको हो । सांगीतिक प्रेम कथामा निर्माण भएको यो फिल्ममा ताराप्रकाश लिम्बुको संगीत छ । फिल्ममा समावेश ‘सुनौलो’,‘हारें हारें’, ‘यो के हो’बोलको सार्बजनिक गीतमा यूवराज चौलागाइ,मेलिना राई,कोशिश क्षेत्रीको स्वर रहेको छ भने दिनेश राउत, दयाराम…

Read More
Back To Top