दुई ठुला फिल्मसगँ चैत २७ मा ‘सेतो बाघ’

विदेशका विभिन्न शहरहरुमा प्रिमियर शो सम्पन्न गरेको चलचित्र सेतो बाघले आफ्नो नेपालमा प्रदर्शन मिति तय गरेको छ । चैत २७ गते अब चलचित्र सेतो बाघ अलनेपाल रिलिज हुने मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि बताइएको छ । चलचित्रलाई गोपीकृष्ण मुभिजले वितरणको जिम्मा लिएको छ । केहि समय यता गोपीकृष्ण मुभिजले हिन्दि फिल्म मात्र वितरण गर्दै…

Read More

‘होमवर्क’ले बनायो आर्यनलाई यस्तो

माया प्रेमका चलचित्रमा प्राय धेरै देखिने नायक आर्यन सिग्देल पछिल्लो समयका विभिन्न भुमिकामा देखिन थालेका छन् । चलचित्र नाईकेका गुण्डा नाईकेको भुमिकामा देखिएका आर्यन पुष २५ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र अलविदामा मुस्लिम युवाको भुमिकामा देखिदैंछन् । त्यहि क्रममा अब नायक आर्यन सिग्देललाई अर्को नयाँ रुपमा देख्न पाईने भएको छ । गोपिकृष्ण मुभिजले निर्माण…

Read More

गुगलमा पछारिन् मोदीलाई सनीले

पछिल्लो समय विभिन्न कारणले चर्चामा रहेकी बलिउड अभिनेत्री एवं पूर्वपोर्नस्टार सनी लियोनले गुगल सर्चको २०१४मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पछाडि पारेकी छन्। गुगलले आफ्नो ‘मोस्ट सर्चड’ सूची अनुसार लिस्टको पहिलो नम्बरमा सनी लियोन, दोस्रोमा नरेन्द्र मोदी, तेस्रोमा नायक सलमान खान, चौथोमा नायिका कटरीना कैफ तथा पाँचौमा नायिका दीपिका पादुकोणको नाम छ।

Read More

रजनीकांतको अर्को रेकर्ड,’लिंगा’ले कमायो सय करोड

सुपरस्टार रजनीकांतको फिल्म प्रदर्शनमा आउने तर रेकर्ड नबनाउने भन्ने कुरा नै हुदैंन त्यसैले होला फेरी रजनीकांतले अर्को रेकर्ड बनाएका छन् । रजनीकांतको पछिल्लो नयाँ फिल्म लिंगाले प्रदर्शनमा आएको तिन दिनमा १०० करोडको व्यापार गरेको छ । त्यतिमात्र होइन की तामिल फिल्म इतिहासमै सबैभन्दा चाडो १०० करोड कमाउने फिल्म समेत बन्न सफल भएको छ । फिल्ममा…

Read More

चलचित्र “आभाष”को फस्टलुक सार्वजानिक

पुष २५ गते देशभर प्रदर्शनको तयारीमा रहेको बुहुप्रतिक्षित फिल्म आभाषको फस्टलुक सार्वजानिक गरिएको छ । यस अघि सार्वजनिक गरिएको टिजर र ट्रेलरबाट उत्साहजनक प्रतिक्रिया पाएको आभाष यूनिटले फस्टलुक समेत रुचाउने विश्वाश लिएको छ । चलचित्र प्रदर्शनका आउनु अगावै नै चलचित्रका गीत,संगीतलाई दर्शकले अत्याधिक मन पराईरहेका कारण निर्माता शाहीले चलचित्रलाई दर्शकले अझ बढि मन पराउने कुरामा…

Read More

नायिका नम्रता ‘सोल सिस्टर’बाट निर्मात्री

नेपाली चलचित्र सगैं नाटकमा समेत रुचि राख्ने नायिका नम्रता श्रेष्ठले निर्माण गरेको चलचित्र अब दर्शकले हेर्न पाउँने भएका छन् । राम्री नायिकाको रुपमा आफ्नो परिचय बनाएकी नायिका नम्रता श्रेष्ठले निर्माण गरेको चलचित्र ‘सोल सिस्टर’ अब माघ १ गतेबाट दर्शकले चलचित्रहलहरुमा हेर्न पाउँने भएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चलचित्रको टिजर,रिलिज मिति र प्रोडक्शन…

Read More

‘चलचित्र निर्देशक बन्ने चाहना छ’:विष्णु सापकोटा (हर्के हवल्दार)

केही समयअघिसम्म उनी ‘गोथे’ नामले परिचित थिए । अहिले उनको परिचय फेरिएको छ । हाल उनी ‘हर्के’ नामले परिचित छन् । तर उनको वास्तविक नाम भने विष्णु सापकोटा हो । फरक–फरक भूमिकामा पनि आफ्नो अभिनय क्षमतामार्फत् दर्शकहरूको मन जित्न सफल विष्णुले ८५ वटा ठूलो पर्दा र १० वटा भन्दा बढी सानो पर्दामार्फत् आफूलाई दर्शकमाझ प्रस्तुत…

Read More

‘सुनाकली’लाई २ विधामा अवार्ड दिँदै सकियो किम्फ

पत्रकार भोजराज भाटले निर्देशन गरेको सुनाकलीलाई दुई विधामा अवार्ड दिदैं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को १२ औं संस्करण राजधानीमा सम्पन्न भएको छ । हिमाल एसोसिएसनले राजधानीको कुमारी हलमा पाँच दिन आयोजना गरेको महोत्सवमा पर्वतीय विकासका विषयमा बनाइएका फिल्ममध्ये उत्कृष्ट हुँदै पत्रकार भाटको डकुमेन्ट्री सुनाकलीले इसिमोड अवार्डसहित एक हजार अमेरिकी डलरको पुरस्कार प्राप्त गरेको हो।…

Read More

नम्रताको ‘नम्रता’ सार्वजनिक

भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधि, सिंचाई मन्त्री एनपी साउद, गीतकार किरण खरेल र डा.कृष्णहरि बरालले संयुक्त रुपमा गायिका नम्रता काफ्ले खरेलको पहिलो एकल एल्बम ‘नम्रता’ विमोचन गरेका छन् । विमोचित एल्बम ‘नम्रता’मा पाँचवटा गीत रहेका छन् भने पाँचैवटा गीतमा किरण खरेलको रचना रहेको छ । पाँचवटा गीतमध्ये बालद झैं, फूल बनि र मै…

Read More

‘कसैसँग चुम्बन गर्दैमा ‘गर्भवती’ भइदैनँ’ : डिआन्ड्रा सोरेस

चर्चित रियालिटी शो ‘बिग बोस सिजन-८’ की प्रतियोगी डिआन्ड्रा सोरेसले कसैसँग चुम्बन गर्दैमा ‘गर्भवती’ नुहुने भन्दै मिडियालाई भ्रम नफैलाउन आग्रह गरेकी छिन् । बिग बोस घरबाट केही दिन बाहिर निस्किएकी उनले एक अखवारमा अन्र्तवार्ता दिंदै यस्तो बताएकी हुन्। अहिले बिग बोस १२औं हप्तामा चलिरहेको छ। बिग बोसका नायक गौतम गुलाटीसँग उनको सम्बन्धको बारेमा सञ्चार माध्यमहरूमा…

Read More