फिल्म होस्टेलः शनिवार मात्रै ५० लाखको ब्यापार
होस्टेलमा बस्ने युवाको कथामा बनेको फिल्म …होस्टेल’ले ब्यावसायिक सफलता हासिल गर्ने संकेत देखाएको छ। देशका ५५ हलमा चलिरहेको फिल्मले शनिवार मात्रै ५० लाख रुपैयाँ भन्दा बढीको ब्यापार गरेको रिपोर्ट प्राप्त भएको छ।