Tue. May 7th, 2024

Category: समाचार

घरेलु मैदानमै बार्सिलोना हार्दा रियल मड्रिड विजयी

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडलाई मालोर्काले पराजित गरेको छ । शनिबार राति भएको खेलमा एट्लेटिको मड्रिडलाई मालोर्काले २–१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै मालोर्का १६…

फिल्म निर्देशक तीर्थ थापाद्वारा काँग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडाैँ । फिल्म निर्देशक तथा नेपाल संस्कृति संघका अध्यक्ष तीर्थ थापाले नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रम गर्दै उनले…

‘मायाले जीवन सजाउ’मा धुर्मुस-सुन्तलीको अभिनय (भिडियो)

काठमाडाैँ । सानोपर्दाको लोकप्रिय हाँस्यकलाकार कुमार कट्टेल (जिग्री)को स्वर रहेको गीत ‘मायाले जीवन सजाउ’ सार्वजनिक गरिएको छ । दाजु सिताराम कट्टेल (धुर्मुस) र भाउजु कुञ्जना घिमिरे (सुन्तली’ विवाह बन्धनमा बाँधिएको…

मेसीले जिते साताैँ पटक ब्यालोन डे’अर अवार्ड

एजेन्सी । यो वर्षको बालोन डी ओर फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले हात पारेका छन् । सोमबार राति आयोजित एक विशेष समारोहबीच फ्रेन्च फुटबलले मेस्सीलाई…

माघ २८ गतेलाई तोकियो फिल्म ‘मन्त्र’को रिलिज डेट

काठमाडाैँ । फिल्म ‘मन्त्र’ २८ माघमा प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति बाहिर ल्याएको हो । सार्वजनिक पोस्टरमा फिल्मका तीन मुख्य कलाकार…

नेपालको पर्यटन प्रवर्द्धन गर्न अङ्ग्रेजी म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाडाैँ । नेपालको पर्यटन प्रवर्द्धनार्थ साङ्ग्रिला नेपालको प्रतिनिधित्व गर्ने अङ्ग्रेजी म्युजिक भिडियो सार्वजनिक गरिएको छ । नेपालको पहिचानलाई विश्वभर प्रवर्द्धनका लागि पहिलो पटक अङ्ग्रेजी भाषामा पर्यटनसँग सम्बन्धित भिडियो बनाइएको हो…

फिल्म ‘चुरीफुरी’ को ट्रेलर सार्वजनिक, पुस ९ गते फिल्म रिलिज हुने

कमेडी जनरको फिल्म ‘चुरीफुरी’ को ट्रेलर शुक्रबार सार्वजनिक गरिएको छ । ऋषिराज आचार्यको लेखन,निर्माण र निर्देशनमा बनेको फिल्मको ट्रेलरमा विदेश जान खोज्ने युवाको परिवेश र परिस्थितिलाई दर्शाइएको छ । पुष…

पुस १५ गतेलाई तोकियो हरर फिल्म ‘कठपुतली’को रिलिज डेट

काठमाडाैँ । हरर फिल्म ‘कठपुतली’ आगामी १५ पुस (डिसेम्बर ३०) मा रिलिज हुने भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर फिल्म रिलिज गर्न लागेको निर्देशक भीमसेन लामाले जानकारी दिए ।…

फागुन १३ गतेबाट प्रदर्शन हुने भयो ‘प्रेमगीत-३’

काठमाडाैँ । फिल्म ‘प्रेमगीत-३’ फागुन १३ गतेबाट प्रदर्शनमा आउने भएको छ । फिल्मका निर्माता सन्तोष सेनले फेसबुकमार्फत आगामी फागुन १३ गतेबाट फिल्म दर्शकहरूमाझ ल्याउने जानकारी दिएका हुन् । उनले फेसबुकमा…

चलचित्र ‘टुल्की’लाई युनिभर्सल सर्टिफिकेट प्रदान

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘टुल्की’लाई युनिभर्सल सर्टिफिकेट प्रदान गरिएको छ । द पाल्म गुप्र प्रालिको ब्यानरमा निर्माण गरिएको नेपाली कथानक चलचित्र ‘टुल्की’लाई आज युनिभर्सल सर्टिफिकेट प्रदान गरिएको हो ।…