‘गुल्टियो झिल्के’: टंकले ल्याए यस्तो ट्राफिक गीत (हेर्नुहोस्)

‘झिल्केले हाक्छ बाइक हिरो स्टाइलमा रोइकराई गर्दा किन्दे बा ले किस्तामा झिल्केले हाक्छ बाइक हिरो स्टाइलमा ओभरटेक गर्न खोज्छ जुनसुकै भिडमा’ गायक टंक बुढाथोकीले यस्तै–यस्तै शब्द रहेको ट्राफिक गीत ‘गुल्टिीयो झिल्के’ गाएका छन् । ट्राफिक जनचेतना फैलाउने उद्देश्यले निकालिएको यो गीतको म्युजिक भिडियो शुक्रवार एक कार्यक्रमविच महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिआईजी प्रकाश अर्यालले सार्वजनिक गरे…

Read More

बसन्तको ‘क्यारम त नि’ बाट कालिन्चोकको पुनरागमन, जम्यो पल र नीताको जोडी

बसन्त सापकोटा नेपाली संगीत क्षेत्रमा निकै चर्चित एबं सफल नाम हो । सापकोटाद्वरा संगीतबद्ध सिनेमा तथा आधुनिक गीतहरु प्राय सबै हिट छन । उनै संगीतकार बसन्त सापकोटा अब भने गायक पनि बनेका छन, क्यारम त नि ! बोलको गीतमा बसन्तले स्वर तथा संगीत दिएका छन । क्यारम त नि को अफिसियल म्युजिक भिडियो समेत सार्बजनिक…

Read More

नेपाली संगीत आकाशले गुमायो एउटा चम्किलो तारा

मनोरंजनसंसार डटकम राष्ट्रिय गानका संगीतकार तथा देशकै वरिष्ठ संगीतकारका रुपमा सांगीतिक क्षेत्रमा योगदान दिएका अम्बर गुरुङको मंगलबार बिहान ३ बजेर ३७ मिनेटमा निधन भएको छ । संगीतकार गुरुङको ७९ वर्षको उमेरमा निधन भएको हो । उहाँलाई गत दुई साता देखी ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा भर्ना गरिएको थियो । केहि दिन अघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओली…

Read More

वरिष्ठ संगीतकार अम्बर गुरुङ भेन्टिलेटरमा, अवस्था चिन्ताजनक

मनोरंजनसंसार डटकम मंगलबार अस्पताल भर्ना भएका संगीतकार अम्बर गुरुङलाई शुक्रबार बिहान भेन्टिलेटरमा राखिएको छ। गुरुङ राति साढे दुई बजे एक्कासी बेहोस भएपछि भेन्टिलेटरमा राखेर कृत्रिम श्वासप्रश्वास दिइरहेको राखिएको सांगीतिक अभियन्ता रतन चन्दले सेतोपाटीलाई जानकारी गराए। ‘अहिलेसम्म होस खुलेको छैन, अवस्था गम्भीर छ,’ चन्दले भने, ‘राति दुई बजेसम्म अवस्था सामान्य थियो। एक्कासी बेहोस भएपछि डाक्टर बोलायौं।…

Read More

गायिका जितु लामाको ‘जिन्दगीको गोरेटोमा’ सार्वजनिक

मनोरंजनसंसार डटकम गायिका जितु लामा (लोप्चन)को गीति एल्बम ‘जिन्दगीको गोरेटोमा’ बुधबार सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा एक समारोहमा वरिष्ठ सङ्गीतकार तथा नेपाल नाट्य तथा संगीत प्रतिष्ठानका अध्यक्ष शम्भुजित बासकोटाको प्रमुख आतिथ्यमा एल्बम सार्वजनिक भएको हो । जिन्दगीको गोरेटो, डिम्पल पर्ने गाला, छोडी गयौ, अल्लारे उमेर, धोकेबाज, अजम्बरी चोखो नाता, फापरे बारीमा, हाँसी हाँसी…

Read More

आभाषले गाए समाधान गीत

मनोरंजनसंसार डटकम केहीअघि संघीय गठबन्धनले सिंहदरबार घेराउ गर्ने क्रममा एकाएक चर्चामा आए डा. आभाष लाभ । गायिका आस्था राउतको ‘चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा…’ गीतलाई प्यारोडी बनाएर उनले गाएको ‘दौरा सुरुवाल टोपी ला’को छैन भन्दैमा, मलाई इन्डियन भैया भन्न कहाँ पाइन्छ…’ गीतले पनि निकै चर्चा पायो । राजधानीको अनामनगरमा डेन्टल क्लिनिक सञ्चालन गर्दै आएका उनी…

Read More

इटाली र स्विट्जरल्यान्डको १ महिने सांगीतिक यात्रामा ‘सुकर्म’

मनोरंजनसंसार डटकम नेपालको ख्यातिप्राप्त लोक-शास्त्रीय सांगीतिक समूह सुकर्म इटाली र स्विट्जरल्याण्डका विभिन्न शहरहरूमा सांगीतिक प्रस्तुति दिने भएको छ। एक महिने सांगीतिक यात्रका लागि सुकर्म गत शनिबाट इटालीको सारजानातर्फ गइसकेको छ। ‘सुकर्म’को भ्रमणटोलीमा डा. ध्रुवेशचन्द्र रेग्मी सितारमा र उमेश पण्डित बाँसुरीमा छन्। त्यसैगरी ‘सुकर्म’लाई तवलामासाथ दिन न्यूयोर्कवाट अभिरोध शर्मा युरोप पुग्नेछन्। वेष्ट इन्डिजका तवलावादक शर्मा न्यूयोर्कमा…

Read More

कर्णदास, बराल र रचक सम्मानित

मनोरंजनसंसार डटकम अनुपम म्युजिक पोखराले तेस्रो अनुपम सांगीतिक साँझ सम्पन्न गरेको छ। सांगीतिक साँझमा बिभिन्न स्रष्टाहरुलाई सम्मानित गरिएको थियो। प्रत्येक वर्ष प्रदान गरिने सम्मानमा यसपटक गायक कर्णदास सम्मानित भएका छन्। उनलाई ८ हजार ८८८ रुपैयाँसहित दोसल्ला र सम्मान पत्रद्वारा सम्मानित गरियो। यस्तै संगीतकार नवराज बराल र गीतकार रेशम रचकलाई ‘अनुपम संगीत सम्मान’ प्रदान गरिएको छ।…

Read More

स्रोताको मन जित्दैछिन् ‘स्लोली स्लोली’

मनोरंजनसंसार डटकम भारतको आसाममा अलग्गै पहिचान बनाइसकेकी गायिका मिलन अमात्य जब नेपाल आइन्, उनलाई फेरि शून्यबाट संघर्ष गर्नुपर्ने बाध्यता पर्यो। त्यो निर्णय लिनु उनका लागि सजिलो थिएन। भारतका विभिन्न क्षेत्रीय भाषाका गीतमा उनको स्वर सजिइसकेको थियो। राजस्थानी, नेपाली, बोडो तथा असामिज गरी चार भाषामा एल्बम सार्वजनिक भइसकेका थिए। उनको करिअर एउटा लयमा अघि बढिरहेको थियो।…

Read More

‘काठमाडौंमा डिस्को गइयो ,पीरतीमा जोकर भइयोः यम बराल

मनोरंजनसंसार डटकम सोह्र वर्षअघि ‘निष्ठुरीले छाडेर गइहाली…’ भन्ने गीत गाउँदा यम बरालको चर्चा फरक ट्रेडमार्कमा गनिन्थ्यो। ‘बादलुको घुम्टोले इलाम बजार छोपिदाँ…’ भन्दै गर्दा इलामे ठिटोले आधुनिक संगीतमा नयाँ तरंग ल्याएका थिए। दुई दशकको लामो गायनयात्रामा इलामे ठिटोले आफ्नो फरक पहिचान बनाएका थिए। ‘अब चोटहरुले पीरोल्दैनन् मलाई…’ जस्ता अजम्बरी गीत गाएका यमलाई गीत संगितका पारखीहरु फरक…

Read More