“स्कुले जीवन” देखि “शिरैमा शिरफुल” सम्म गाईका मिना राई

मनोरंजनसंसार डटकम नेपाली गीत संगीत क्षत्र निकै नै ठुलो रहेको छ | यहाँ बाट धेरै कलाकारहरुको जन्म भएको छ | यसै बीच एउटा नाम हो मिना राई | सानैबाट गीत संगीतको लगाव भएता पनि केहि समस्याहरुको घेरामा परेर आफ्नो प्रतिभा प्रस्पोटन गर्नबाट बन्चित रहेकी उनि अहिले सबैको आँखामा पर्न सफल भएकी छिन् | आफ्नो लामो…

Read More

देश बाहिर रहेर पनि नेपाली गीत संगीतलाई अगाडी बढाउदै गाएक भेस गुरुङ

मनोरंजनसंसार डटकम नेपाली गीत संगीत क्षत्रको बाटो अहिले बिस्तारै प्रगती तर्फ लम्किरहेको अवस्था छ | यसको सबैले आफ्नो तर्फबाट प्रयास गरिरहनु भएको अवस्था छ देश भित्र संगै देश बाहिर रहेर पनि धेरै कलाकारहरु नेपाली गीत संगीत तर्फ निकै नै सक्रिय रहेको अवस्था छ | यसै बीच गाएक भेस गुरुङले नेपाली गीत संगीतको विकास तर्फ देश…

Read More

गाएक भूप नारायण चौधरीले पहिलो गीतको सफलता संगै आफ्नो दोस्रो गीत लिएर आउने तयारी

मनोरंजनसंसार डटकम अहिले नेपाली गीत संगीत क्षत्र निकै नै विकसित हुदै गैरहेको अवस्था छ | निकै नै राम्रा गीतको साथमा उत्कृष्ट प्रतिभाको आगमन हुने क्रम पनि तिब्र रहेको छ | यसै बीच नवलपरासीबाट आफ्नो सांगीतिक यात्रा सुरु गरेका गाएक भूप नारायण चौधरी अहिले सफलताको पाइला चालिरहेका छन् | केहि समय अगाडी “यो माया को कस्तो…

Read More

नेपाली गीत संगीतमा नेपाली पन झलकाउदै चर्चित रचनाकार गोपी दाहालको “कालो कालो केश”

मनोरंजनसंसार डटकम नेपाली गीत संगीत क्षत्रले अहिले नया मोड लिरहेको अवस्था छ | पहिले र अहिले धेरै कुरा परिवर्तन भैसकेको छ | सम्पूर्ण कलाकारहरु देखि लिएर दर्शकहरु समेत जागरुक भैसकेको अवस्था रहेको छ | यसै बीच आफ्नो नया र फरक किसिमको रचनालाई प्रस्तुत गर्दै अगाडी बढ्दै हुनुहुन्छ रचनाकार गोपी दाहाल | उनि नेपाल बाहिर रहेर…

Read More

सुसन साम्सोहाङ लिम्बुको “तुम्याहाङ तुम्बा” “F.L.F.AWARD 2073” मा मनोनित

मनोरंजनसंसार डटकम केहि दिन अगाडी मात्र आफ्नो दोस्रो एल्बम “सोल्टिनी” सार्वजनिक गरेका सबैका लोकप्रिय गाएक सुसन साम्सोहाङ लिम्बुको स्वरमा सजिएको “तुम्याहाङ तुम्बा” बोलको गीत यहि श्रावण ३२ गते फाल्गुनन्द लिङ्गदेन फिल्म्स प्रा.लि द्वारा आयोजना गर्न लागेको प्रथम ऐतिहासिक लिम्बु म्युजिक भिडियो अवार्ड “F.L.F.AWARD 2073” मा शीर्षक गीत गायन विधामा मनोनित भएको छ | यसरी मनोनित…

Read More

सेप्टेम्बर ९ मा युएईको अबुधाबीमा म्युजिक भिडियो अवार्ड , काम कारबाही निकै तिब्र

मनोरंजनसंसार डटकम नेपालमै पहिलो पटक हुन लागेको ‘नेपाली म्युजिक भिडियो अवार्ड’ युएइको अबुधाबीमा हुँदैछ । सेप्टेम्बर ९ मा हुन गईरहेको अवार्डको तयारी तिब्र रुपमा अगाडी बढिरहेको आयोजक टिमले बताएको छ । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मुल आयोजक संगिक्षा फिल्मस् ईन्टेटेन्मेन्ट तथा युएईको तर्फबाट सह-आयोजक रहेको नमस्ते ट्राभल्सको टिमले एक स्वरमा अवार्डलाई जुनकुनै हालत पनि…

Read More

नेपाली गीत संगीतको फेरिदो मुहार संगै , चर्चित गाएक नितिन गजुरेलको “झुक्याएरै किन होला” सार्वजनिक

मनोरंजनसंसार डटकम नेपाली गीत सांगीतिक क्षत्रमा निकै नै धेरै नव कलाकारहरुको आगमन तिब्र छ भने पुराना कलाकारहरुको योगदान पनि निकै नै अपरिहार्ये रहेको छ | अहिले नेपाली गीत संगीतको सम्पूर्ण कुराहरु परिवर्तन भैरहेको अवस्था छ | सम्पूर्ण कलाकारहरुले आफ्नो तर्फबाट नेपाली गीत संगीतलाई नया मोड दिने प्रयास गरिरहनु भएको अवस्था छ | यसै बीच आफ्नो…

Read More

चर्चित गाएक सुसन साम्सोहाङ लिम्बुको “सोल्टिनी” सार्वजनिक , बदलिदो नेपाली गीत संगीतमा नया आयाम

मनोरंजनसंसार डटकम ताप्लेजुंग जन्म भएर १४ वर्षअघि नै धरानमा संगीतकर्मी ओमप्रकाश राईसंग संगीतको औपचारिक प्रशिक्षण लिएर सांगीतिक क्षेत्रमा उदाएका गायक सुसन साम्सोहाङ लिम्बुले दोश्रो एल्बम ‘सोल्टिनी’ बजारमा लिएर आएका छन् l गायक राजेशपायल राई, संगीतकार राजु सिंह, गायक सत्यराज आचार्य, व्यंग्यकार मनोज गजुरेल तथा एमाले नेता योगेश भट्टराईले एल्बम ‘सोल्टिनी’ को विमोचन गरेका छन् ।…

Read More

नेपाली आधुनिक गीत संगीतमा नव गाएक सुमन मगरको पहिलो पाईला “अधुरै रहे” को आगमन

मनोरंजनसंसार डटकम नेपाली गीत संगीत क्षत्रमा अहिले नव कलाकारहरुको आगमन निकै तिब्र हुने थालेको छ | अहिले बर्तमान अवस्थामा निकै राम्रो प्रतिभाहरु नेपाली सांगीतिक आकाशमा प्रवेश गर्न थालेका छन् | यसै बीच आफ्नो पहिलो पाईला स्वरुप आफ्नो गीत “अधुरै रहे” को साथमा सम्पूर्ण दर्शक माझ प्रस्तुत भएका छन् | देश बाट टाढा रहेर पनि यस…

Read More

७५ वटै जिल्लामा बुद्धको मूर्ति बनाउने अभियानस्वरुप सांगीतिक तथा मनोरञ्जन कार्यक्रम

मनोरंजनसंसार डटकम देशका ७५ वटै जिल्लामा बुद्धको मूर्ति बनाउने अभियान थालेको ‘बुद्ध मी एण्ड नेपाल’ले आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले सांगीतिक तथा मनोरञ्जन साँझ आयोजना गरेको छ। भूकम्प प्रभावित जिल्ला सिन्धुपाल्चोकबाट १०० फिट अग्लो मूर्ति तथा शिक्षालय स्थापनाबाट सुरु हुने अभियानअन्तर्गत शुक्रबार साँझ राजधानीमा सांगीतिक साँझ आयोजना गरिएको हो। कोमल वलीको ‘पोई चाहियो भनेर गीत…

Read More