
कृष्ण समीपको गीतमा यसरी नाचे नायक दिलिप रायमाझी (भिडियोसहित)
कुनै समय लोकदोहोरी गीतबाट चर्चाको शिखरमा पुगेका गायक कृष्ण समीप सुवेदी यसपटक फरक धारको गीतबाट आफूलाई आम दर्शक स्रोतमाझ प्रस्तुत गरेका छन् । त्यतिमात्र होइन उनले नेपाली चलचित्रका चर्चित नायक दिलिप रायमाझीलाई आफ्नो गीतमा प्रस्तुत गरका छन्, जसका कारण गीतको संगीत र स्वरसँगै भिडियोग्राफीको चर्चा अहिले सामाजिक संजालमा मज्जैले चलेको छ । आफ्ना हरेक सृजनामा…