‘गोपी’को दोश्रो गीत सार्वजनिक

काठमाडौं । फिल्म ‘गोपी’मा समावेश गरिएको दोश्रो गीत सार्वजनिक गरिएको छ । माघ १८ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको यो फिल्मको ‘तेरो आफ्नो’ बोलको गीत सार्वजनिक गरिएको हो । फिल्मको यस गीतमा शिव परियारको स्वर रहेको छ, भने विप्लव प्रतिकको शब्द र कल्याण सिंहको संगीत भरेका ाछन् । फिल्मलाई आरोही इन्टरटेनमेन्ट प्रालिका लागि आरोही केसीले…

Read More

ताराबिर पाण्डेले गाए “तिम्रो माया” ( भिडियो )

काठमाडाैं । नेपाली गीत संगीतमा अहिले निकै चर्चामा रहेका गायक,संगीतकार तथा गीतकार ताराबिर पाण्डेको स्वर सजिएको “तिम्रो माया”गीतको भिडियो सार्वजनिक भएको छ ।ताराबिर पाण्डे यमन म्युजिक प्रालि का संचालक पनि हुन् उनले म्युजिक यात्रा २०५८ साल देखि सुरु गरेका थिए भने अहिले सम्म २५० भन्दा बढी गीत गाइसकेका छन् । चर्चित गायक तथा संगीतकार तराबिर…

Read More

रहेनन् वरिष्ठ लोक गायक बुद्धिकृष्ण लामिछाने

काठमाडाैं । वरिष्ठ लोक गायक बुद्धिकृष्ण लामिछानेको निधन भएको छ । ६३ वर्षिय लोकगायक लामिछाने विगत ७ वर्षदेखि पक्षघात, मधुमेह र उक्त रक्तचाप रोगबाट पिडित थिए । उनको शुक्रवार निधन भएको हो । उनले वि.स. २०३६ सालदेखि रेडियो नेपालमा गीत गाउन थालेका थिए । उनका घाँस काट्ने खुर्केर, पर्नुपर्‍यो पीर, पिँढीमा बसेर, बाखरी बाखरी, होस…

Read More

राज सिग्देलको नयाँ गीत ‘अमृत’ को म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । नेपली सुगम संगीतका चर्चित गायक, गजलकार राज सिग्देलको नयाँ गीत ‘अमृत’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । हरि बस्ताकोटीको शब्द र हरि लम्सालको संगीत रहेको ‘अमृत’को म्युजिक भिडियोमा राज आफैले अभिनय गरेका छन् भने उनलाई अभिनयमा अन्जु चौलागाईले साथ दिएकी छन् । भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी, बिकास दाहालको सम्पादन र लोमस पौडेलको…

Read More

प्रियंका कार्की र सुरजसिंह ठकुरीको आवाजमा फिल्म अनागतको गीत

काठमाडाैं । फिल्म अनागतको गीत ‘मनको व्यथा’ सार्वजनिक भएको छ । गीतमा प्रियंका कार्की र सुरजसिंह ठकुरीको आवाज रहेको छ भने शब्द रचना सुरज र साम्तेन भुटियाको रहेको छ । गीतमा संगीत संयोजन समेत सुरज कै रहेको छ । यस अघि ट्रेलर सार्वजनिक गरेको फिल्म निर्माण टिमले यस पटक स्याड भर्सनको गीत सार्वजनिक गरेको हो…

Read More

गायक राम थापाको ‘काँचो बयर’ सार्वजनिक

काठमाडाैं । भजन गायकका रुपमा बेग्लै पहिचान बनाउन सफल गायक राम थापाको नयाँ लोक गीत भिडियो ‘काँचो बयर’ सार्वजनिक भएको छ ।उक्त गीतको बिमोचन पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट गराइएको थियो । स्याङ्जा चापाकोटका गायक थापाले २०६३ सालमा पहिलो गीति एल्बम हजुर सत्य रामाराम गाएका थिए ।कामना डिजिटल प्रा. लि. को…

Read More

कौडा किङ्ग अब मोडल

कौडा किङ्ग भनेर चिनिने गायक गणेश गुरुङ म्युजिक भिडियोमा मोडलको रुपमा देखिएका छन्। केहि दिन अघि सार्वजनिक भएको मानित गुरुङ र शान्ति गुरुङको स्वरमा रहेको गुरुङ भाषाको गीत ङ्ग्यो तमु मै ला मा उनि मोडेल को रुपमा देखिएका हुन्। शान्ति गुरुङ गुरुङ भाषाको चर्चित गायिका हुन् भने मानित गुरुङले पहिलो पटक गुरुङ गीत आफ्नै संगीतमा…

Read More

प्रेमलीलाको दोश्रो गीत ‘मिस गरेँ’ सार्वजनिक

फिल्म ‘प्रेमलीला’को दोश्रो गीत सार्वजनिक भएको छ । अन्तर्देशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको फिल्मको ‘मिस गरेँ’ सार्वजनिक गरिएको हो । सार्वजनिक गीतको भिडियोमा नायिका दिपशिखा खड्का र नायक मौसम खड्का फिचर्ड छन् । सार्वजनिक गीतमा डा कृष्णहरी बरालको शब्द, हरी लम्सालको संगीत रहेको छ भने युवराज चौलागाई र मेलिना राईको स्वर सुन्न सकिन्छ ।…

Read More

‘सालको पातको टपरी हे बराई …..’ पछाडिको कथा

काठमाडाै‌ । हिजो आज एउटै गीतले बजार पिटेको छ त्यो हो कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर रहेको ‘सालको पातको टपरी हे बराई …..’गीत । यसै गीतको भिडियोमा अभिनय गरेकी नायिका मरिस्का पोखरेललाई अचेल भ्याई नभ्याई छ । फिल्मले दिन नसकेको चर्चा एकै गीतले दिलाएको छ ।के म तिम्रो होइन ?, लम्फूु, पण्डित बाजेको लौरीु,…

Read More

च्यङबा अबिनाशको लाइसेन्स ठेक्का

चर्चित गायक अविनाश घिसिङको नयाँ गीत ‘लाइसेन्स ठेक्का’ (डम्फू) बोलको गीत सार्वजनिक भएको छ। केही दिनअघी युट्युबमार्फत् सार्वजनिक गरिएको उक्त गीतमा अविनाशसँगै मुना पख्रिनको स्वर सुन्न सकिन्छ। गीतमा शब्द तथा संगीत पनि अविनाश र मुनाकै रहेको छ। भरत सिटौलाको निर्देशनमा तयार भएको भिडियोमा अविनाश र मान्शी लामा फिचरिङ छन्। कालिञ्चोकको सुन्दर लोकेशनमा खिचिएको भिडियो निकै…

Read More