
फिल्म ‘बाहुबली २’ भारतको अहिलेसम्मकै सबैभन्दा ठूलो रिलिज
प्रवास र राना दगुबत्तीको मुख्य भूमिका रहेको फिल्म ‘बाहुबली २’ भारतको अहिलेसम्मकै सर्वाधिक महंगो फिल्म आजबाट रिलिज भएको छ । भारतमा मात्र ८ हजार हलमा रिलिज भएको छ ।जुन अहिलेसम्मकै सबैभन्दा ठूलो रिलिज हो । विशेषगरि, ‘कटप्पाले बाहुवलीलाई किन मारे ?’ भन्ने प्रश्न पहिलो श्रृङ्खलाले छाडेका कारण पनि दोश्रो श्रृङ्खला यति चर्चामा रहेको हो ।…