फेरी स्थगित भयो ‘प्रेमगीत-३’को प्रदर्शन मिति

काठमाडौँ । नेपाली फिल्म प्रेमगीत ३ को प्रदर्शन मिति फेरी स्थगित गरिएको छ। फागुन १३ गते प्रर्दशनमा आउने भनिएको प्रेमगित ३ ले अनिश्चितकालका रिलिज डेट स्थगित गरेको हो। फिल्मका निर्माता र निर्देशक सन्तोष सेनले फिल्मको रिलिज मिति स्थगित गरेको फेसबुकमार्फत जानकारी दिएका छन्। यस फिल्मलाई नेपालसँगै विश्वभर एकसाथ रिलिज गर्ने तयारी थियो। तर, भारतमा कोरोना…

Read More

फ्राइडे रिलिज : हलमा हरर फिल्म ‘कठपुतली’ सार्वजनिक

काठमाडाैँ । नेपाली हरर फिल्म ‘कठपुतली’ हलहरूमा रिलिज भएको छ । भीमसेन लामाको निर्देशनमा तथा निर्माण रहेको फिल्म शुक्रबारबाट देशभरका हलहरूमा रिलिज भएको हो । ‘कठपुतली’ नेपाली फिल्म अन्तर्गत सोलो रिलिज भएको हो l एक राज्यमा शासन गर्ने राजाको दरबार भित्रको सेरोफेरोमा आधारित कथामा राजाहरूले मोज मस्ती गर्ने बहानामा दिनहुँ जनाताका चेलीबेटी माथि गर्ने शोषण, बलात्कार…

Read More

फिल्म ‘कठपुतली’को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडाैँ । शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म हो ‘कठपुतली’ । प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मले नयाँ ट्रेलर सार्वजनिक गरेको छ । फिल्मको नयाँ ट्रेलरमा हरर दृश्यहरु धेरै समेटिएका छन् । अभिनेता कर्माको वरिपरि मूल कथा घुमेको फिल्म विविध परिस्थितिका कारण एक राजकुमारले एक विकट ठाउँको दरबारभित्र सामना गर्नुपरेका रहस्यहरु तथा अदृश्य शक्तिको बिषय देखाउन खोजेको छ ।…

Read More

आजदेखि सिनेमा हलहरूमा ‘चुरीफुरी’ प्रदर्शन

फ्राइडे रिलिज अन्तर्गत आजदेखि ऋषिराज आचार्यद्वारा निर्देशित हाँस्यप्रधान नेपाली चलचित्र ‘चुरीफुरी’ प्रदर्शन हुँदैछ । निर्देशक आचार्यका अनुसार आजबाट मुलुकभरका प्रमुख सिनेमाघरमा चुरीफुरी लाग्नेछ। अधिकांश हाँस्य कलाकार रहेको चुरीफुरीमा रविन्द्र झा, सुबोध गौतम, राजिब जंग बस्नेत, अभिषेक श्रेष्ठ, शिशिर भण्डारी, पवन खतिवडा, दीपक प्रसाद आचार्य, पूजा पन्त, सोना बज्राचार्य, दिपक आचार्य, सुरबिर पन्डित, सुनिता श्रेष्ठ, राजेन्द्र…

Read More

फिल्म ‘हेल्लो जिन्दगी’ को फर्स्ट लुक पोस्टर सार्वजनिक

काठमाडाैँ । फिल्म ‘हेल्लो जिन्दगी’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको फिल्ममा आगामी ११ चैत्र (२५ मार्च, २०२२) मा देशव्यापी प्रदर्शनमा आउने तय भएको निर्देशक बोहराले जानकारी दिए । सत्य घटनामा आधारित रहेर निर्माण भएको फिल्ममा बिक्रम डि.जोशी, प्रियंका कार्की, दीपिका प्रसाईं, एभरेष्ट सूर्य बोहरा, विल्सन विक्रम…

Read More

कबड्डी-४ को टिजर सार्वजनिक (भिडियो)

काठमाडाैँ । फिल्म कबड्डी-४ को अफिसियल टिजर सार्वजनिक भएको छ । सोमबार निर्माण पक्षले युट्युबमार्फत फिल्मको टिजर सार्वजनिक गरेको हो । रामबाबु गुरूङले नै निर्देशन गर्ने यो फिल्म बासुरी फिल्मसले निर्माण गरेको हो । फिल्ममा दयाहाङ  राइ, साैगात मल्ल र निश्चल बस्नेत लगायतका कलाकारहरूको अभिनय रहेको छ । यसका तीन वटा सिक्वेलमा लोकप्रीय कलाकार दयाहाङ…

Read More

राहत फतेह अली खानले गाए ‘प्रेम गीत ३’को गीत

काठमाडाैँ । भारतीय चर्चित गायक राहत फतेह अलि खानले ‘प्रेम गीत ३’को गीत गाएका छन् । नेपाली र हिन्दी भाषामा रिलिज हुने यस फिल्मको हिन्दी भर्सनका लागि खानले स्वर दिएका हुन् । भारतमा हिन्दी डबिङ भएको फिल्ममा धेरै चर्चित कलाकारहरूको संलग्नता रहेको थियो । फिल्मको हिन्दी भर्सनमा  बलिउडका चर्चित गायक, म्युजिसियन तथा गीतकार आबद्ध भएका…

Read More

युट्युबमा सार्वजनिक भयो ‘कबड्डी ३’, केही घन्टामै लाखभन्दा बढीले हेरे

काठमाडाैँ । सफल फिल्म कबड्डीको तेश्रो सिक्वेल ‘कबड्डी कबड्डी कबड्डी’ युट्युबमा सार्वजनिक भएको छ । करीब २ वर्षअघि सिनेमा हलहरूमा रिलिज भएको फिल्म मंगलबार ओएसआर डिजिटल युट्युब च्यानलमा सार्वजनिक भएको हो । फिल्मले हलमा रिलिज भएको दिन नै करीब ५० करोडको व्यापार गरेको थियो । त्यस्तै, आज युट्युबमा ससार्वजनिक भएको केही घण्टामै फिल्म १ लाखभन्दा…

Read More

‘चुरीफुरी’ले पायो युनिभर्सल सर्टिफिकेट, पुस ९ गते रिलिज हुने

काठमाडाैँ । कमेडी जनरामा निर्माण भएको फिल्म ‘चुरीफुरी’ सेन्सर पास भएको छ । सोमबार चलचित्र सेन्सर बोर्डले सबैले हेर्न मिल्ने अर्थात युनिभर्सल सर्टिफिकेट दिँदै फिल्म पास गरेको छ । फिल्म हेरेपछि सेन्सर बोर्डका पदाधिकारीले कथावस्तु राम्रो भएको प्रतिक्रिया दिएको निर्देशक ऋषिराज आचार्यले बताए । ‘फिल्ममा एक दृश्य निकै बोल्ड छ । सेन्सरले आपत्ति जनाउला भन्ने डर…

Read More

‘मायाले जीवन सजाउ’मा धुर्मुस-सुन्तलीको अभिनय (भिडियो)

काठमाडाैँ । सानोपर्दाको लोकप्रिय हाँस्यकलाकार कुमार कट्टेल (जिग्री)को स्वर रहेको गीत ‘मायाले जीवन सजाउ’ सार्वजनिक गरिएको छ । दाजु सिताराम कट्टेल (धुर्मुस) र भाउजु कुञ्जना घिमिरे (सुन्तली’ विवाह बन्धनमा बाँधिएको १४ बर्ष पुगेको उपलक्ष्यको अवसर पारेर गीत सार्वजनिक गरिएको छ । गीत गायनमा कुमारलाई गायिका अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छन् । भिडियोमा सिताराम र…

Read More