‘रङ्गेली’का चौथो काल प्रविण, तडकभडक नियन्त्रण गर्ने प्रहरी अफिसर

काठमाडौं / अभिनेता प्रविण खतिवडा यही शुक्रवार रिलिज हुने चलचित्र ‘रङ्गेली’का प्रहरी अफिसर हुन् । उनको पात्रको नाम ‘मान बहादुर ढकाल’ हुन् । चलचित्रको ट्रेलरमा उनी ‘चौथो काल, मान बहादुर ढकाल’ भन्दै गोलाबारी गरिरहेका देखिन्छन् । प्रविणको भनाइमा उनको ‘प्रहरी अफिसर’ चरित्र अनुशासनमा नबस्ने किसिमको छ । ‘म रङ्गेलीको माहौलमा रङ्गिन हुन चाहने पुलिस अफिसरको…

Read More

कालोधन लुकाउने लुकामारीको कथा ‘महाजात्रा’ ट्रेलर

काठमाडौं / ‘जात्रा’ सिक्वलको तेश्रो श्रृखंला ‘महाजात्रा’को ट्रेलर रिलिज भएको छ। सार्वजनिक ट्रेलरले चलचित्र कमेडीले भरिएको देखाएको छ । यसपटक चलचित्रका शीर्ष तीन पात्र फणिन्द्र, मुन्ना र जोयसले यसपटक भ्रष्ट नेताको कालो धन लुकाउने क्रमको लुकामारीलाई कथा बनाएको ट्रेलरले देखाएको छ । योसँगै ट्रेलरमा उनीहरुले कालोधन लुकाउनेक्रममा सहयोग गर्छन् वा विद्रोह गर्छन् भन्ने प्रश्न पनि…

Read More

सेन्सर पास भयो ‘रङ्गेली’, पायो पिजी सर्टिफिकेट

काठमाडौं / केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले चलचित्र ‘रङ्गेली’को शीर्षकमा आपत्ति जनाउँदै प्रमाणपत्र दिन अस्वीकार गरेको थियो । पूर्वको रङ्गेली शहरको नाममा चलचित्र निर्माणको र त्यहीँ छायांकन भएकाले स्थानिय निकायको स्वीकृति पत्र ल्याएपछि मात्र प्रदर्शनको अनुमति (प्रमाणपत्र) दिने बोर्डको अडान थियो । तर, यो विषयमा चौतर्फी विरोध भएपछि सेन्सर बोर्डले सेन्सर पास गर्दै प्रदर्शन…

Read More

‘रङ्गेली’को गीत ‘घामले तारा’मा रोमान्टिक दयाहाङ र मिरुना

काठमाडौं / अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भुमिका रहेको चलचित्र ‘रङ्गेली’को रोमान्टिक गीत ‘घामले तारा’ सार्वजनिक गरिएको छ । गीतमा निशान भट्टराई र अन्नु चौधरीको स्वर अनि हर्क साउदको शब्द रचना तथा सुशान्त गौतमको संगीत छ । सार्वजनिक गीतका म्यूजिक प्रोड्युसर रिकेश गुरुङ किज हुन् । युरोपस्थित विश्व प्रतिष्ठित ‘बुढापेस्ट अर्केस्ट्रा’मा गीतको…

Read More

काफिया फिल्मस् र कुँवर सिने फिल्मले ‘रुमानी रङ्ग’लाई वितरण गर्ने

काठमाडौं / अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह तथा धीरज मगरको दोश्रो स्क्रिन रोमान्स ‘रुमानी रङ्ग‘को वितरण अधिकार काफिया फिल्मस् तथाकुँवर सिने फिल्म प्रा.लिले लिएका छन् । शनिबार चलचित्रले यी कम्पनीसँग सम्झौता गरेको हो । सम्झौता अनुसार गोविन्द शाहीको काफिया फिल्मस्ले राजधानी वितरण गर्नेछभने कुँवर सिने प्रालिले मोफसल वितरण गर्नेछ । अनिल योञ्जनको निर्देशन रहने चलचित्रलाई…

Read More

‘रङ्गेली’ नामलाई लिएर सेन्सर बोर्डको आपत्ति

काठमाडौं / सेन्सर बोर्डको हस्तक्षेप नेपाली चलचित्रमाथि बढ्दो छ । कहिले दृश्य र संवाद त कहिले नाममा आपत्ति जनाउँदै बोर्डले चलचित्रलाई प्रमाणपत्र दिन अस्वीकार गर्दै आएको छ । यसपटक चलचित्र ‘रङ्गेली’लाई सेन्सरले रोकेको छ । शीर्षकमा आपत्ति नजाउँदै बोर्डले चलचित्रलाई प्रमाणपत्र दिएको छैन । सेन्सर बोर्डबाट प्रमाणपत्र नपाएसम्म चलचित्रलाई सार्वजनिक प्रदर्शन गर्न नपाइने व्यवस्था छ…

Read More

अर्वपति विनोद चौधरीले दिए ‘डिग्री माइला’को टिजरमा प्रतिक्रिया

काठमाडौं / नयाँ वर्षमा रिलिज हुने रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’को टिजर तथा एक गीत सार्वजनिक भइसकेको छ । सार्वजनिक गीत र टिजर दर्शक आकर्षित गर्न सफल भएको छ । सो चलचित्रको टिजरमा नेपालका अर्बपति धनाढ्य र विश्व चर्चित फोब्स पत्रिकाको अर्वपतिहरुको सूचिमा समावेश विनोद चौधरीले आफ्नो प्रतिक्रिया दिएका छन् । उनले आफ्नो फेसबुकबाट टिजरमाथि…

Read More

अर्पण भन्छन्, ‘भगवान् दादा शक्तिशाली मानिस हो’

काठमाडौं / उनले अभिनय गरेका प्रायः चलचित्रहरू हेर्दा अर्पण थापा आफूलाई दिइएको हरेक चरित्रलाई न्याय दिन सक्ने कलाकार भन्नलाई सोचिरहन जरुरी छैन । विशेषतः चलचित्रमा उनलाई ‘ब्ल्याक ह्याट’ अर्थात् खलनायक चरित्रमा दर्शकले मन पराइरहेका छन् । अर्पण यही फागुन २५ गते रिलिज हुने नेपाली चलचित्र ‘रङ्गेली’मा ‘भगवान् दादा’ नामक ‘ल ब्रेकर’ ग्याङ्स्टर चरित्रमा देखिँदै छन्…

Read More

‘जुनकिरी’को उपस्थिति ‘रङ्गेली’मा दह्रो छ : मिरुना मगर

काठमाडौं / अभिनेत्री मिरुना मगर यही फागुन २५ गतेबाट रिलिज हुने चलचित्र ‘रङ्गेली’मा ‘जुनकिरी’ चरित्रमा देखिँदै छिन् । मिरुनाको भनाइमा उनले निभाएको यो चरित्र उनको चलचित्र करियरकै अहिलेसम्मको फरक चरित्र हो । उनलाई यो चलचित्रमा थारु गेटअपमा दर्शकले हेर्न पाउनेछन् । जुनकिरी चरित्रमा अभिनय गरिरहँदा मिरुनाले समाजका धेरै पात्रहरूको प्रतिनिधित्व गरेको अनुभव भएको स्मरण गर्छिन्…

Read More

दयाहाङ भन्छन्, ‘समाजमा विजय पात्र हुनुहुँदैन’

काठमाडौं / अभिनेता दयाहाङ राई फागुन २५ गतेबाट रिलिज हुने चलचित्र ‘रङ्गेली’मा ‘ग्याङस्टार’ चरित्रमा देखिँदै छन् । उनकोको बुझाइमा ‘रङ्गेली’को ग्याङस्टार चरित्रको उठान भेगीय हिसाबले केही फरक छ । उनी ‘रङ्गेली’मा ‘विजय’ पात्रको भूमिकामा छन् । ‘मैले अहिलेसम्म गरिरहेको चरित्रहरू चाहिँ प्राय ‘ग्रे’ चरित्र छन् । ती चरित्रमा नेगेटिभ र पोजेटिभ दुवै कला छ ।…

Read More