रहेनन् महाभारतका ‘भीम’ प्रवीण कुमार

एजेन्सी । चर्चित टेलिभिजन शो महाभारतमा भीमको भूमिका निर्वाह गरेका प्रवीण कुमारको निधन भएको छ । सोमबार साँझ उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । उनले महाभारतमा अभिनय गरेको भीमको भूमिकाले उनलाई ठूलो चर्चा दिएको थियो । अभिनेताका साथै उनी खेलाडी पनि थिए । सन् १९६६ र १९७० मा भएको एसियन गेम्समा उनले…

Read More

अभिनेता अमिताभ दयालको निधन

एजेन्सी । भारतीय अभिनेता अमिताभ दयालको निधन भएको छ । उनको बुधबार बिहान हृदयाघातका कारण निधन भएको हो । ६१ वर्षका दयालको निधन उनकी पत्नी मृणालिन्नी पाटिलले पुष्टि गरेकी छिन् । १७ जनवरीमा हृदयाघात भएपछि उनलाई मुम्बईको नानावटी अस्पतालमा भर्ना गरिएको थियो । आज पुनः हृदयाघात भएपछि निधन भएको हो । अमिताभ बच्चन, सञ्जय दत्त, जोन…

Read More

अपहरणकारी बन्दै शाहरुख खान

काठमाडाैँ । अभिनेता शाहरुख खान आफ्नो फिल्म ‘पठान’ र इधर एटलीको ‘लायन’को सुटिङमा व्यस्त छन् । फिल्म ‘लायन’मा उनी भिलेनको चरित्रमा देखिँदैछन् । बलिउडका फिल्ममा शाहरुख भिलेन चरित्रमा देखिएको यो नवौं फिल्म हुनेछ । यो फिल्म लोकप्रिय वेब सिरिज ‘मनी हाइस्ट’का प्रोफेसर जस्तो एक ठूलो डकैतको कथामा आधारित छ ।   ‘लायन’ मा शाहरुख दोहोरो चरित्र…

Read More

सर्पले टोकेपछि सलमान खान अस्पताल भर्ना, केही समयको उपचारपछि डिस्चार्ज

एजेन्सी । बलिउड अभिनेता सलमान खानलाई शनिबार सर्पले टोकेको छ । उनलाई मुम्बईस्थिति कमोठे इलाकास्थित एक अस्पतालमा बिहानै ३ बजे भर्ना गरियो । उपचारपछि उनलाई डिस्चार्ज गरिएको छ । सलमान आफ्नो परिवारसँग शुक्रबार राती पनवेलस्थित आफ्नो फार्म हाउसमा क्रिसमस मनाउन गएका थिए । उपचारपछि अभिनेता पुनः आइतबार बिहान ९ बजे आफ्नो फार्म हाउस फर्किए । हाल…

Read More

४०० करोड भारूमा निर्माण भएको फिल्म ‘आरआरआर’ को ट्रेलर सार्वजनिक (भिडियो)

एजेन्सी । तेलगु भाषामा बनाइएको दक्षिण भारतीय फिल्म ‘आरआरआर’ को ट्रेलर सार्वजनिक भएको छ। बहुबली फिल्मका निर्देशक एसएस राजामौलीको निर्देशनमा बनेको उक्त फिल्मलाई यस वर्षको सबैभन्दा बढी बहुप्रतीक्षित फिल्म मानिएको छ। डीभीभी इन्टरटेन्मेन्टको लगानी रहेको फिल्ममा दक्षिण भारतका चर्चित अभिनेताद्वय जुनिअर एनटीआर र रामचरणको प्रमुख भूमिका छ। फिल्ममा अजय देवगनका साथै आलिया भट्टको पनि अभिनय देख्न…

Read More

विदेश जान लागेकी बलिउड अभिनेत्री ज्याकलिन एयरपोर्टबाटै पक्राउ

एजेन्सी । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई पक्राउ गरिएको छ । मनी लान्ड्रिङ मुद्दामा उनीविरुद्ध ‘लुक आउट नोटिस’ जारी गरेपछि उनलाई मुम्बई विमानस्थलबाट पक्राउ गरेको हो । उनी विदेश जाँदै गर्दा पक्राउ गरेको प्रहरीले जनाएको छ । भारतको प्रवर्तन निर्देशालयले दुई सय करोडको मनी लान्ड्रिङ मुद्दामा सुकेश चन्द्र शेखरविरुद्ध मुद्दा दायर गरेको छ । अनुसन्धानको क्रममा…

Read More

आमिर खानको ‘लाल सिंह चड्ढा’ नयाँ वर्षमा रिलिज हुने

एजेन्सी । आमिर खान र करिना कपुर अभिनित नयाँ फिल्म ‘लाल सिंह चड्ढा’ नयाँ वर्षमा रिलिज हुने भएको छ । फिल्मको रिलिज मिति १४ अप्रिल २०२२ तोकिएको छ । अभिनेत्री करिनाले फिल्मको एक नयाँ पोष्टर सार्वजनिक गर्दै रिलिज मितिको बारेमा जानकारी दिएकी हुन् । ‘तपाईँहरुका साथ फिल्मको नयाँ रिलिज डेट र पोष्टर सार्वजनिक गर्दा निकै खुसी…

Read More

‘सूर्यवंशी’को बम्पर व्यापार, ४ दिनमा कमायो १३७ करोड

एजेन्सी । भारतका चर्चित अभिनेता तथा कलाकारहरूको अभिनय रहेको फिल्म ‘सूर्यवंशी’ले चाैथो दिनसम्म पनि व्यापारमा उस्तै क्रम कायम राखेको छ । प्रदर्शन भएको चाैथो दिनसम्म उक्त फिल्मले १३७ करोड भारू कमाइसकेको छ । फिल्ममा अक्षय कुमार र कट्रिना कैफको लिड रोल रहेको छ । विश्वका विभिन्न मुलुकमा रिलिज गरिएको यो फिल्म रोहित सेट्टी पिक्चर्ज, धर्मा प्रोडक्सन…

Read More

नेपालमा सकियो बलिउड चलचित्र ‘उचाइ’को छायाङ्कन

काठमाडाैँ । बलिउड चलचित्र ‘उचाई’को नेपालमा छायाङ्कन सकिएको छ । नेपालमा २५ दिन यसको छायाङ्कन गरिएको थियो । दुई दिन काठमाडौँ र बाँकी समय हिमाली जिल्लामा छायाङ्कन यो चलचित्र २८ अक्टोबरमा नेपालको कार्यतालिका पूरा गरेको हो । खोटाङको नाम्चेदेखि मनाङको विभिन्न ठाउँमा छायाङ्कन गरिएको यस चलचित्रको शुक्रबार पहिलो तालिका अन्तर्गतको छायाङ्कन सकिएकोे र दोस्रोका लागि भारतका…

Read More

साउथ स्टार पुनित कुमारको निधन

एजेन्सी । साउथ फिल्मका अभिनेता पुनित कुमारको हृदयाघातबाट निधन भएको छ । आज बिहान स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई बेग्लुरुको विक्रम अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा भर्ना भएका पुनीतको निधन भएको हो। पुनितका पिता राजकुमार साउथ इन्डियन सिनेमाका आइकन थिए । उनी कन्नड फिल्म इन्डष्टिका पहिलो अभिनेता थिए जसले दादासाहेब फाल्के अवार्ड पाएका थिए…

Read More