यस्तो थियो अधकट्टीको लोभलाग्दो कार्यक्रम
ठुला ब्यानर भनेपछि उनीहरुको काम पनि पक्कै ठुलो हुने भइनै हाल्यो सायद त्यसैको एउटा गतिलो उदारहण थियो चलचित्र अधकट्टीको एल्बम विमोचन कार्यक्रम । सोमबार राजधानीको एक होटलमा रात्री भोज सहितको भब्य कार्यक्रम आयोजना गरेकोे चलचित्र अधकट्टी यूनिटले सोहि कार्यक्रममा एल्बम विमोचन गरिएको थियो । नायिका करिश्मा मानन्धर, झरना थापा, दिपाश्री निरौलादेखि अहिलेका नायिका प्रियंका कार्की,…