मुर्ति चलमलाएपछि बैज्ञानिक हैरान
बेलायतको एक संग्रहालयमा राखिएको इजिप्सियन मूर्ति दायाँबायाँ फर्किन थालेपछि वैज्ञानिक र संग्रहालयका कर्मचारी चकित भएका छन्। ईशापूर्व १८०० तिरको नेब–सेनुको मूर्ति चलमलाएको आफूले देखेको संग्रहालयका कर्मचारी क्याम्पबेल प्राइसले म्यानचेस्टर इभिनिङ पोस्टलाई बताएका छन्। …मलाई त अचम्म लाग्यो किनभने यसको साँचो मसँग मात्रै छ,’ उनले भने। आफूले मूर्तिलाई पटक–पटक पूर्ववतः अवस्थामा राखेर पछि हेर्दा उल्टो दिशातिर…