
यात्रुको जिउ गन्हाएपछि जहाजको आपतकालीन अवतरण !
काठमाडाैं । मौसमको खराबी, जहाजको प्राविधिक गडबडी वा दुर्घटनाको जोखिम आदिजस्ता कारणले उडिरहेको जहाजको आपतकालीन अवतरण भएको त समाचार सुनिएकै हो । तर नेदरल्याण्डस्को एक जहाज भने एक अनौठो कारणले गर्दा पोर्चुगलमा आपतकालीन अवतरण गर्नुपरेको छ । नेदरल्याण्डको ट्रान्सेभिया एयरलाइन्सको विमानमा एक यात्रुको जिउबाट आइरहेको दुर्गन्धका कारण विमानको इमरजेन्सी ल्याण्डिङ गराउनुपरेको हो । नेदरल्याण्डको स्किपल…