
” रेस ३ “काे ट्रेलर सार्वजनिक , २४ घण्टामा ६ कराेड भ्युज ( भिडियाे सहित )
काठमाडाैं । सलमान खान फिल्मस र टिप्स ईन्डष्ट्रिज लिमिटेडको संयुक्त निर्माणमा बनेको बलिउड चलचित्र ‘रेस-३’को ट्रेलर सार्वजनिक भएको छ। बलिउडमा मात्र नभएर चौतर्फी पतिक्षित बनिसकेको यस चलचित्रको ‘ट्रेलर’रिलिज हुनुपूर्व नै सलमानले ट्वीटर मार्फत एक ट्वीट गर्दै चलचित्रको ट्रेलर मंगलबार सार्वजनिक गर्छु भन्दै आफ्ना फ्यान फलोअर्सलाई पर्खिन आग्रह गरेका थिए। रेमो डेसुजा निदेशित चलचित्रको सार्वजनिक ट्रेलर…