
यस्ता छन् ज्याक्लिनको लभ अफेयर
काठमाडाैं । हिट सिरिज रेसको तेस्रो भाग रेस ३ शुक्रबारबाट रिलिज भइसकेको छ। चलचित्रमा अभिनेत्री ज्याक्लिन फर्नाडिज र अभिनेता सलमान खानको जोडी देख्न सकिन्छ । तर रियल लाइफमा भने ज्याक्लिन हाल एक फिटनेस एक्सर्फटसँगको प्रेममा छिन् । बेलाबखत सार्वजनिक कार्यक्रममा ज्याक्लिन आफ्नो प्रेमीसँग पुग्ने गरेकी छिन् । भारतीय मिडिया अनुसार ज्याक्लिनलाई उनको प्रेमीले मुम्बईमा एक…