
परेशले गरे रणवीरकाे प्रशंसा
काठमाडाैं । सुपरस्टार सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जू’ २९ जूनबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा एक्टर रणबीर कपूरले सञ्जय दत्तको भूमिका निर्वाहा गरेका छन् । उनले सञ्जयको जवानीदेखि वर्तमान समयसम्मको रोल्सका लागि निकै मिहिनेत गरेका छन् । फिल्ममा सञ्जय दत्तको पिता सुनील दत्तको भूमिका निर्वाहा गरेका अभिनेता परेश रावलले रणबीरको कामलाई एक्टिङ स्कूलहरुमा देखाउनु पर्ने बताएका…