
गोंगबुमा आईएनआई सिनेमा सञ्चालनमा, दर्शकले अत्याधुनिक प्रविधिमा फिल्मको मज्जा लिन पाउने
काठमाडाैँको गोंगबुमा नयाँ फिल्म हल आईएनआई सिनेमा सञ्चालनमा अाएको छ । गत शुक्रबारबाट गोंगबुको कर्माचार्य कम्प्लेक्समा यो मल्टिप्लेक्स सञ्चालनमा अाएको हो । फुल-अन मनोरन्जन प्रदान गर्ने लक्ष्य राख्दै, आईएनआई सिनेमामा एक मिडिया रिलिज अनुसार, ठूलो स्क्रीन, तेजस्वी तस्विर गुणस्तर, थ्रिलिंग अडियो प्रणालीको साथ लक्जरी सीटहरू सहित सञ्चालनमा छ। दुई ठूला अडिटोरियमहरूसँग यसको कुल दर्शक क्षमता…