admin

ऋतिकैलाई हल्लाउने ‘हल्ला’

मुम्बई, (एजेन्सी) । बलिउडका डान्सिङ हीरो ऋतिक रोशनको जीन्दगीको आधा हिस्सा उनकी प्यारी पत्नी सुजेनमा अढिएको छ । भन्निछ, ऋतिक सुजेनविना केही पनि सोच्नै सक्दैनन् । हरेक निर्णयको अधिकार उनले सुजेनलाई सुम्पेका छन् ।

Read More

प्रकाशको ‘प्रकाश’ सार्वजनिक

काठमाडौं । गीतकार प्रकाश दुमी राईले पहिलो गीति एल्बम ‘प्रकाश’ ल्याएका छन् । राजधानीमा शनिबार आयोजित कार्यक्रममा कवि÷गीतकार श्रवण मुकारुङ र गायक÷संगीतकार मिलन सिंहले संयुक्त रुपमा एल्बमको विमोचन गरेका थिए ।

Read More

श्रोतालाई सोनिकाको जवानी

काठमाडौं । गायिका सोनिका लामाको भर्खरै जवानी चढ्दै छ । वास्तविक जीवनमा नभई गीतमा उनको जवानीमा लाली चढेको हो । करिब चार वर्षअघि ‘सोनिका’ नामक गीति एल्बम निकालेर नेपाली सांगीतिक क्षेत्रमा औपचारिक यात्रा सुरु गरेकी सोनिकाले तेस्रो एल्बमका रुपमा ‘सोनिकाको जवानी’ सार्वजनिक गर्दैछिन् । उनले केही दिनमै एल्बम सार्वजिनक गर्ने बताइन् ।

Read More

‘दमिनी भीर’लाई मदन पुरस्कार

यस वर्षको मदन पुरस्कार सामाजिक उपन्यास ‘दमिनी भीर’ ले प्राप्त गरेको छ । मुकारुङ्को दमिनी भीर उपन्यासमा सहर पस्ने युवा जमात र गाउँमै विकाशको मुल फुटाउन खोज्ने युवाको विषयवस्तुलाई उठान गरेको पाईन्छ । मदन पुरस्कार गुठीको शनिवार बसेको वैठकले राजन मुकारुङले लेखेको सामाजिक उपन्यास ‘दमिनी भीर’ लाई मदन पुरस्कार दिने निर्णय गरेको हो । गुठीले…

Read More

म्युजिक भिडियोमा राजेश र करिश्मा(फोटो फिचर)

अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरले दजृनौं फिल्ममा सँगै अभिनय गरेका छन् । तर, यो पाको जोडीले म्युजिक भिडियोमा भने पहिलोपटक सँगै अभिनय गरेको हो

Read More

कुकरले आफै गरे रे !

चोरीको आशंकामा ग्राहम रेडफियर्नलाई पक्राउ गर्दा बेलायती प्रहरीले उनी यौनका मामिलामा कति विकृत छन् भन्ने भेउसम्म पाएका थिएनन् । तर, ग्राहमको घरमा छापा मार्दा उनले जनावरसँग सेक्स गरिरहेको भिडियो फुटेज देखेपछि प्रहरीहरू छक्क परे ।

Read More

छुटे ‘सकुलगुन्डा’का कलाकार

पक्राउ परेका फिलम ‘सुकुलगुन्डा’ का कलाकारलाई प्रहरीले छाडेको छ । प्रहरीले चलचित्रमा प्रहरी बनेका कलाकारलाई पक्राउ गरी बानेश्वरस्थित प्रहरी बृत्तमा पु¥याएको थियो । उनीहरुलाई करिब ३ घण्टापछि साँझ साढे ६ बजे छाडिएको थियो ।

Read More

रेप्चोङको ‘आधा सास फेरिरहँे’

गीतकार राम रेप्चोङको पहिलो गीतिसंग्रह ‘आधा सास फेरिरहेँ’ राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि गीतकार श्रीपुरुष ढकाल, विशिष्ट अतिथि संगीतकार मणिकमल क्षेत्री, संगति रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी, संगीतकार सन्तोष श्रेष्ठ, म्यूजिक खबर डटकमका अध्यक्ष सुमन बैरागी, संगीतकार अविद, संगीतकार पविधन खालिङ एवं गीतकार भावेश भुमरी लगायतको हातबाट संयुक्त रुपमा…

Read More

ब्रेकिङन्युजःसुटिङ स्थलबाटै ‘सुकुलगुन्डा’का कलाकार पक्राउ

सुटिङ भइरहेकै ठाउँबाट फिल्म ‘सुकुलगुन्डा’का कलाकारलाई प्रहरी पक्राउ गरेको छ । प्रहरीले फिल्मका लागि प्रहरी बनेका कलाकारलाई पक्राउ गरी बानेश्वरस्थित प्रहरी चौकीमा पु¥याएको निर्देशक मधुसुदन भट्टराईले बताएका छन् । पक्राउ पर्नेमा प्रहरीकै भूमिका गरिरहेका ५ जना कलाकार छन् ।

Read More

नायिका थापा पर्साबाट चुनाव लड्ने

नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका रेखा थापा आसन्न दोस्रो संविधानसभाको निर्वाचनमा पर्साबाट चुनाव लड्नुहुने भएको छ । एमाओवादी तर्फबाट उहाँले पर्सा क्षेत्र नं १ बाट संविधानसभाको निर्वाचनमा भाग लिन लाग्नु भएको हो ।

Read More