‘पल पल दिल के पास’को पोस्टर सार्वजनिक

मनोरंजनसंसार डटकम | Tuesday, August 27th, 2019

यहि २० सेप्टेम्बरबाट प्रदर्शनमा आउने फिल्म ‘पल पल दिल के पास’ को सम्पूर्ण तयारि सकिएको छ । सोही अनुरुप फिल्मको पोस्टर सार्वजनिक भएको छ ।

सार्वजनिक पोस्टरमा फिल्मका मुख्य २ कलाकार करन देवल र सहेर बम्बा रहेका छन् । सन्नी देवलले निर्देशन गरेको फिल्मका मुख्य कलाकार उनकै छोरा हुन् । फिल्म ‘पल पल दिलके पास’ करनको डेब्यु फिल्म हो ।

merofilm.com
Facebook Comments