‘ए मेरो हजुर २’ को शिर्ष गीति भिडियो नम्वर वान ट्रेडिङ्गमा

फिल्म ‘ए मेरो हजुर २’ को शिर्ष गीति भिडियो नेपालको युट्युव  नम्वर वान ट्रेडिङ्गमा पर्न  सफल भएको छ । आइतबार राती अपलोड गरिएको भिडियोले  २ दिन मा ७ लाख भ्युअर्स कलेक्सन गरी  भिडियो नम्वर वान ट्रेन्डिङमा परेको छ -शिर्ष गीतमा कल्याण सिंहको संगीत, डा.कृष्णहरी बरालको शब्द तथा सुगम पोखरेलको स्वर छ । रेनशा वान्तवा राईको…

Read More

‘ए मेरो हजुर २’ को गीतले युट्युवमा कीर्तिमानी कायम २४ घण्टामा ४ लाख भ्युअर्स :

आफ्नो जन्मदिनको अवसर पारेर नायिका झरना थापाले डेव्यु निर्देशकिय फिल्म ‘ए मेरो हजुर २’ को शिर्ष गीति भिडियो सार्वजनिक गरे लगतै गित भाइरल भइ युट्युवमा कीर्तिमानी कायम गरेको छ २४ घण्टा मा ४ लाख ४० हजार भ्युअर्स पाउने ‘ए मेरो हजुर २’ को गीत नेपालमा पहिलो हो । नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह र नव…

Read More

ड्रिम्स’ को पाईरेसी गर्ने पक्राउ

मनोरंजनसंसार डटकम अभिनेता भुवन केसीको चलचित्र ‘ड्रिम्स’पाइरेसी गर्ने फेला परेको छ । चलचित्रको युटुब राइट्स लिएको हाइलाइट्स नेपालले नै चलचित्र पाइरेसी गरेको पता लागेको छ । नायक तथा निर्माता भूवन केसीले निर्देशन गरेको चलचित्र ‘ड्रिम्स’को डिजिटल राइट हाइलाइट्स नेपालले नै लिएको हो । एक बर्षपछि मात्र युटुवमा राख्ने संझौता भएको चलचित्र पाइरेसीबाट बच्नका लागि भन्दै…

Read More

१० लाख बढिले हेरे ‘ड्रिम्स’ ट्रेलर, देखियो अनमोलको स्टारडम

युवा पुस्ताका हट केक अभिनेता अनमोल केसी अभिनित सिनेमा ‘ड्रिम्स’ आगामी फागुन २१ मा रिलिज हुदैछ । अनमोल पिता भुवन केसी निर्देशित सिनेमाको केहि साता अघि ट्रेलर रिलिज गरिएको थियो । युट्युबमा ‘ड्रिम्स’ को ट्रेलर दश लाख बढीले हेरेका छन, यसबाट पनि बुझ्न सकिन्छ युवा पुस्त माझ क्रेज रहेको अनमोल अब नेपाली सिनेमाका यस्ता स्टार हुन्…

Read More