चलचित्र “डायरी”को ट्रेलर सार्वजनिक रेखा थापा भिलेनको भूमिकामा

चलचित्र “डायरी”को ट्रेलर सार्वजनिक भएको छlनोभेम्बर रेन’बाट नेपाली चलचित्र क्षेत्रमा उदाएकी नायिका छुल्ठिम गुरुङको निर्माण र अनिल योञ्जनको निर्देशनमा बनेको चलचित्र ‘डायरी जेठ ५ गतेबाट अल नेपाल प्रदर्शनमा आउने भएको छ। रिभेञ्ज लभ स्टोरीमा निर्माण भएको फिल्म ‘डायरी’ मा डेब्यू सन्नी सिंह छुल्ठिमको अपोजिटमा देखिएका छन्। ‘डायरी’मा रेखा थापा पहिलो पटक खलपात्र, भिलेनको भूमिकामा रहेकी…

Read More

शिक्षिकादेखि कोठी गर्लको भूमिकामा प्रस्तुत हुँदै रेखा: शुक्रबार फिल्म ‘पलाँस’ को’ रिलिज

एक्सन अवतारमा प्रस्तुत हुँदै आएकी रेखा ‘पलाँस’ एक कोठी गर्लको भूमिकामा प्रस्तुत भएकी छिन् रेखालाई दर्शकले शिक्षिकादेखि कल गर्ल सम्मको भूमिकामा देख्न पाउनेछन् ।रेखा थापा, आयुव केसी र कामेश्वर चौरसियाको मुख्य भूमिका रहेको फिल्म ‘पलाँस’ नारी प्रधान फिल्म हो । जसमा रेखा थापा मुख्य भूमिकामा प्रस्तुत भएकी छिन् । निर्मात्री कृषा चौंलागाईंले ‘पलाँस’ लाई रेखाले…

Read More

आउँदो शुक्रबार रेखा स्टारर फिल्म ‘पलाँस’ रिलिजको लागी तयारीमा

लगभग डेढ बर्षको अन्तरालपछि रेखा थापा फेरी फिल्म industry मा उदाएकी छिन l आउँदो शुक्रबार रेखा स्टारर फिल्म ‘पलाँस’ रिलिजको लागी तयारीमा छ । सार्वजनिक ट्रेलरले फिल्मप्रति दर्शकको अपेक्षा बढाएको छ । त्यसैले लामो समय अन्तरपछि आउँदै गरेकी रेखाको ईन्ट्री हेर्न लायक हुनसक्छ । रेखा छुट्टै प्रस्तुति ल्यायर पुन नेपाली फिल्म उद्योगमा तहल्का मच्चाउन औदैछिंन…

Read More

रेखा थापाको स्वरको ‘लालजोडी’ गीत रिलिज

मनोरंजनसंसार डटकम फिल्म ‘लालजोडी’को गीत रिलिज भएको छ। युट्युब जुकबक्समा चार गीत अटाएका छन्। जसमा ‘माँ कसम’ बोलको गीतमा अभिनेत्री रेखा थापाले स्वर दिएकी छिन्। रेखा थापासँगै प्रल्हाद तिमल्सिनाको स्वर सुनिन्छ। लक्ष्मण सुवेदीको शब्दमा थानेश्वर गौतमले संगीत दिएका छन्। ‘आज त क्या ब्युटी’ बोलको गीतमा दिनेश सुवेदीको शब्द, टंक बुढाथोकीको शब्द छ भने राजेशपायल राई…

Read More

रेखाको क्रेजले रोक्यो ‘पलाँस’को सुटिङ

मनोरंजनसंसार डटकम अचम्म नमान्नुहोला, सत्य कुरा यो छ कि सुपरस्टारको दर्जा पाएकी अभिनेत्री रेखा थापा अभिनयको लागी लोकेशन पुग्दा दर्शक तथा फ्यानहरुले घेरेपछि अनि तश्विर खिचाउन तछाडमछाड गरेपछि फिल्मको सुटिङ नै रोकिएको छ । निजगण बारामा सुटिङको क्रममा रहेको ‘पलाँस’ फिल्मको लागी रेखा जब लोकेशन पुगिन्, त्यहाँ रेखा आउने थाहा पाईसक्दा उनका फ्यान तथा सुभचिन्तकहरु…

Read More

रामप्यारीको सिंगल स्क्रिन कलेक्सन ड्रिम्स भन्दा माथी | नवनायक आभाष संग सेल्फी खिच्नेको भिड

सुपरस्टार अभिनेत्री रेखा थापाको पछिल्लो रिलिज फिल्म ‘राम प्यारी’ ले शुक्रबार देशैभर आक्रमक कलेक्सन गर्यो । शनिबार पनि यो फिल्मले बिहानी तथा मध्यान्हमा पनि देशका सम्पूर्ण हलहरुमा हाउसफूलको व्यापार गर्न सफल भएको छ । राजधानीका गोपिकृष्ण, अष्टनारायण, कलंकी, गुण लगायत हलहरुमा ‘राम प्यारी’ ओभरफ्लो हुन गयो । काठमाण्डौं वितरक गोपाल कायस्थका अनुसार रेखाको ‘राम प्यारी’…

Read More

रेखाको ‘राम प्यारी’मा आभाष र आश्माको यस्तो गीत

रेखा फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमा ‘राम प्यारी’ मा समावेश नयाँ रोमान्टिक गीति सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा नव नायक आभाष अधिकारी र नायिका आश्मा डिसीको ‘क्युट’ क्यामेस्ट्रीलाई देख्न सकिन्छ । रेखाकी आफ्नै जेठी दीदीका छोरा हुन्, आभाष अधिकारी । रेखाको ‘राम प्यारी’ मार्फत उनले नेपाली रजतपटमा नायकको रुपमा प्रवेश गर्दैछन् ।   कोसिश…

Read More