
फान अवार्ड २०७३: वेष्ट फिल्म ‘छक्का पञ्जा’, अभिनयमा विपिन र सृजना उत्कृष्ट (विजेताको सुचीसहित)
नेपाल चलचित्र कलाकार संघको तर्फबाट आयोजित दोश्रो ‘फान अवार्ड २०७३’मा दीपाश्री निरौलाद्वारा निर्देशित ‘छक्का पञ्जा’ले उत्कृष्ट फिल्मको अवार्ड जितेको छ । निर्देशक दीपाश्री निरौलाले साे अवार्ड थापिन् । प्रदिप भट्टराईले ‘जात्रा’ फिल्मबाट उत्कृष्ट कथाको अवार्ड जिते । अभिनय तर्फ उत्कृष्ट अभिनेताको अवार्ड ‘जात्रा’बाटै विपिन कार्कीले जितेका छन् भने ‘डाइङ क्याण्डल’बाट सृजना सुब्बाले उत्कृष्ट अभिनेत्रीको…