
“गाजलु” को मल्टीप्लेक्समा आक्रामक बूकिंग
मनोरंजनसंसार डटकम भोलि अर्थात् जेठ २८ शुक्रबार पारेर देशभरका हलहरुबाट एकैसाथ प्रदर्शनमा आउन लागेको चलचित्र “गाजलु” को अहिले नेपाली बजारमा सर्वाधिक डिमान्ड रहेको छ | नेपाली बजारमा हिन्दी चलचित्रले मात्र अग्रिम बूकिंग गर्ने रेकर्ड र प्रथालाई “गाजलु” ले तोडेको छ | अहिले नेपालको सम्पूर्ण मल्टीप्लेक्स हलहरुमा धेरै नै हाई रुपमा “गाजलु” को डिमान्ड रहेको पाइएको…