
‘एक भागवत र एक गीता’ प्रदर्शनमा, पहिलो शो नै हाउसफुल
काठमाडाैँ । झरना थापा निर्देशित फिल्म ‘एक भागवत र एक गीता’ प्रदर्शनमा आएको छ । शुक्रबारबाट देशैभरका हलहरूमा यो फिल्मको प्रदर्शन सुरू भएको हो । ‘एक भागवत र एक गीता’ मा विपिन कार्की, धीरज मगर, सुहाना थापा, कवीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर र धीरज ठाकुरको पनि…