सोनु सुदको गाडी प्रहरीको नियन्त्रणमा

एजेन्सी । बलिउड अभिनेता सोनु सुदको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पञ्जाबमा भएको एक सय १७ सदस्यीय विधान सभा चुनावको मतदान स्थलमा जबरजस्ती गाडी घुसाउने प्रयास गरेपछि उनको गाडीलाई नियन्त्रणमा लिइएको हो । यसपटकको चुनावमा सोनुकी बहिनी माल्भिका कंग्रेसको टिकटमा मोगाबाट चुनाव लडिरहेकी छन् । बहिनीको प्रचारका लागि सोनु अहिले पञ्जाबमा छन् । यहीबीचमा…

Read More

आगामी दशैंमा अनमोल केसीको ‘हनी बनी’ रिलिज हुने

काठमाडौँ । अभिनेता अनमोल केसी र सलोन बस्नेतको मुख्य भूमिका रहने फिल्म ‘हनी बनी’ आगामी १४ असोजमा रिलिज हुने भएको छ । दिवाकर भट्टराईको निर्देशन रहने फिल्मले आफ्नो सुटिङअगावै दशैंलाई लक्षित गर्दै रिलिज मिति बुक गरेको हो । निर्देशक भट्टराईले मार्चबाट फ्लोरमा जाने फिल्मका लागि हाल प्रमुख अभिनेत्रीको छनोट भइरहेको बताए । लन्डनमा छायांकन हुने…

Read More

यस्ता छन् बलिउड अभिनेत्री कंगना रनावतसम्बन्धी रोचक तथ्य

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनावत अभिनयमा जति अब्बल छिन्, उनको बोल्ने शैली उत्तिकै कठोर छ । सामाजिक सञ्जालमा सक्रिय यी अभिनेत्री चाहे राजनीतिक होस् या सामाजिक, हरेक विषयमा बोलेर विवाद र चर्चामा आइरहन्छिन् । कंगनाका देखिएका यी कुरा सबैलाई थाहा भएकै हो । तर उनका केही नदेखिएका कुरा छन्, जो कमैलाई थाहा छ ।…

Read More

कास्कीमा सिनेमा हल र रात्रीकालीन व्यवसाय खुला

कास्की । कास्की जिल्लामा कोरोना सङ्क्रमणमा कमी आएपछि प्रशासनले यसअघि रोक लगाएका व्यवसाथ तथा सेवा सञ्चालनको अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गरी पछिल्ला दिनमा जिल्लाको सङ्क्रमण दरमा कमी आएकाले यसअघिको आदेशमा सञ्चालन रोक लगाइएका व्यवसायलाई स्वास्थ्य मापदण्डको पालना गर्ने गरी खुला गरिएको जनाएको हो । प्रशासनले सिनेमा हल, हेल्थ क्लब,…

Read More

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री देउवाले दिए बधाइ

काठमाडाैँ । प्रधानमन्त्री शेरबाहदुर देउवाले आइसिसी पुरूष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा विजयी भएको नेपाली क्रिकेट टोलीलाई बधाइ ज्ञापन गरेका छन् । ओमान विरुद्धको खेलमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जालमार्फत नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाइ दिएका हुन् । ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट एकेडेमी–१ मा…

Read More

घरेलु मैदानमा नापोलीसँग रोकियो बार्सिलोना

एजेन्सी । यूईएफए युरोपा लिगको प्लेअफ खेलको पहिलो लेगमा बिहीबार राति बार्सिलोना र नापोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । स्पेनिस क्लब बार्सिलोना घरेलु मैदान नोउ क्याम्पमा बराबरीमा रोकिएको हो । खेलको २९औं मिनेटमा जिएलिन्स्कीको गोलमा भ्रमणकारी इटालीयन टोली नापोलीले अग्रता बनायो । ५९औं मिनेट बार्सिलोनाको फेरान टोरेसले गोल गर्दै खेल १(१को बराबरीमा…

Read More

“लप्पन छपन २” को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडाैँ । फाल्गुन २० गते बाट प्रदर्शनमा आउन लागेको फिल्म “लप्पन छपन २” को ट्रेलर सार्वजनिक भएको छ  । मुकुन्द भट्टको निर्देशन रहेको फिल्मको ट्रेलरलाई केही समय अघि ओएस्आर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो l २ मिनेट ४५ सेकेन्डको उक्त ट्रेलरमा फिल्मका मुख्य कलाकारहरूलाई देखाइएको छ  । एक्सन जनरामा निर्माण गरिएको फिल्मको पटकथा र…

Read More

भारतीय गायक बप्पी लहरीको निधन

नयाँ दिल्ली । भारतीय चर्चित गायक तथा संगीतकार बप्पी लहरीको निधन भएको छ । बुधबार बिहान मुम्बईस्थित एक अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । लिहिरीलाई एक महिना अघि नै अस्पतालमा भर्ना गरिएको थियो र गत सोमबार उनी डिस्चार्ज भएका थिए । बप्पी लाहिरीले सन् १९७०–८० को दशकका थुप्रै फिल्मका गीतहरुमा आवाज भरेका छन्…

Read More

फागनु २० गते ‘लप्पन छप्पन २’ रिलिज हुने

काठमाडाैँ । फिल्म ‘लप्पन छप्पन २’ को रिलिज डेट सरेको छ । १३ फागुनबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्म सरेर २० फागुनमा पुगेको हो । नेपाल चलचित्र संघले १३ फागुनमा ‘म यस्तो गीत गाउँछु २’ रिलिज गर्ने भएपछि ‘लप्पन छप्पन २’ सारिएको निर्माण युनिटले जनाएको छ । मुकुन्द भट्टको निर्देशन रहेको फिल्ममा शिव श्रेष्ठ, सौगात…

Read More

‘ए मेरो हजुर ४’ को गीत ‘फूलको थुंगा’ रिलिज (भिडियो)

काठमाडाैँ । फिल्म ‘ए मेरो हजुर ४’ को गीत रिलिज भएको छ । शुक्रबार काठमाडाैँको आइप्लेक्स महलस्थित आयोजना गरिएको एक कार्यक्रमकाबीच निर्माण पक्षले ‘फूलको थुंगा’ गीत सार्वजनिक गरेको हो । शुक्रबार सार्वजनिक भएको गीतमा अस्मिता अधिकारी र सुगम पोखरेलको स्वर रहेको छ भने शब्द रचना गीतको रिलिज सेरोमनीमा फिल्मका निर्माता सुनिलकुमार थापा, निर्देशक झरना थापा,…

Read More