
झन् बढ्दै ‘ए मेरो हजुर ४’को क्रेज, पहिलो दिन ८८ लाखको व्यापार
काठमाडाैँ । नयाँ वर्षदेखि प्रदर्शन भइरहेको नेपाली फिल्म ‘ए मेरो हजुर ४’ले बम्पर ओपनिङ गरेको छ । फिल्मले रिलिजको पहिलो दिन नै ८८ लाखको व्यापार गर्न सफल भएको छ । यस फिल्मले भारतीय फिल्म केजिएफ २ सँग प्रतिष्पर्धा गरिरहेको छ । सोही फिल्मको चेपुवामा पर्ने अधिकांशको आकलनलाई ए मेरो हजुर ४ ले विफल पारिदिएको छ…