
बेइजिङ फेस्टिभलका लागि छानियो ‘द सिक्रेट अफ राधा’
काठमाडौं। नेपाली फिल्म ‘द सिक्रेट अफ राधा’ चीनको महोत्सवमा प्रदर्शनको लागि छनोट भएको छ। चाइना पर्फमेन्स इन्ड्रस्टिज एसोसिएनको आयोजनामा हुन लागेको ‘बेइजिङ इन्टरनेसनल डान्स भिडियो फेस्टिभल – २०२२’ मा प्रदर्शनको लागि यो फिल्म छनोट भएको हो। नेपाली फिल्मलाई चिनियाँ बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजक समितिले द सिक्रेट अफ राधालाई छनोट गरेको बताइएको छ। फिल्मले…