
‘प्रेमगीत-३’ ले दोश्रो दिनसम्ममा गर्यो करीब ९ करोड भारूको व्यापार
काठमाडाैँ। गत शुक्रबारबाट प्रदर्शन भएको बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत-३’ ले दोश्रो दिनसम्मको व्यापार ८ करोड ७९ लाख भारू पुगेको छ। शुक्रबारबाट विश्वव्यापी रूपमा प्रदर्शन भएको फिल्मले नेपाली र हिन्दी भाषामा गरी करीब ९ करोडको व्यापार गरेको हो। यो रकमलाइ नेपालीमा रूपान्तरण गर्दा करीब १४ करोड हाराहारी हुन्छ। व्यापारको हिसाबले फिल्म प्रतिदिन सफल बन्दै गइरहेको छ। चलेका…