Thu. Apr 25th, 2024

Month: September 2022

बिहान ६ बजेदेखि राति ११ बजेसम्म मात्रै फिल्म प्रदर्शन गर्न बोर्डको निर्देशन

काठमाडौं । चलचित्र विकास बोर्डले रातको समयममा चलचित्र प्रदर्शन नगर्न निर्देशन दिएको छ । राज्यले तोकेको समयमा मात्रै सिनेमा प्रदर्शन गर्न बोर्डले निर्देशन दिएको छ । बिहान ६ बजेदेखि प्रदर्शन…

इटलीको चलचित्र महोत्सवमा नेपाली चलचित्र पुरस्कृत

काठमाडाैँ। नेपाली छोटो चलचित्र ‘सर्भाइभल–लिभिङ थ्रु कोभिड’ ले युरोपेली मुलुक इटलीमा आयोजना गरिएको ‘अल्बोरी सोलप्लेस फिल्म फेस्टिभल’ महोत्सवमा पुरस्कार हात पार्न सफल भएको छ । अफजल खानद्वारा निर्देशित तीन मिनेट ५०…

चलचित्र ‘सायरा’को औपचारिक घोषणा,आर्यनसँग सुफियाले अनस्क्रिन रोमान्स गर्दै

काठमाडाैँ। नेपाली चलचित्र ‘सायरा’को औपचारिकरूपमा घोषणा गरिएको छ । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै चलचित्र पक्षले घोषणा गरेको हो । डिविआर मिडिया एन्ड प्रालिको प्रस्तुतिमा बन्न लागेको चलचित्रमा अभिनेता आर्यन…

ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिकामा हुने

काठमाडाैँ। ‘आफ्नै नाम, आफ्नै शान आफ्नै पहिचान गाँउदेखि विश्वसम्म’ भन्ने नारासहित ग्लोबल नेपाली फिल्म अवार्ड को पाँचौँ संस्करण आगामी अक्टोबरको १३, १४ र १५ तारिखमा अमेरिकाको डेनभर कोलोराडोमा आयोजना हुने भएको…

नेपालमा ‘प्रेमगीत ३’ नेपाली र हिन्दी एकै मितिमा प्रदर्शन हुने

काठमाडाैँ । सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘प्रेमगीत ३’ नेपाली र हिन्दी एकै मितिमा प्रदर्शन हुने भएको छ। असोज ७ गतेदेखि पहिलोपटक नेपाली फिल्म हिन्दी संस्करणमा प्रदर्शन हुन लागेको…

भारतका यी ७ सहरमा ‘प्रेमगीत ३’को व्यापक प्रचारप्रसार

काठमाडौं । ‘प्रेमगीत ३’ले नेपालसँग सीमा जोडिएका नेपालीभाषी बहुल भारतीय राज्यमा प्रचारप्रसारलाई तीव्र बनाएको छ । कोलकातादेखि सुरु भएको प्रवर्द्धन अभियान गुवाहाटी, सिलोङ, पटना, दिल्ली, देहरादून हुँदै नेपाल आएर टुंगिनेछ…

‘प्रेमगीत ३’को प्रमोशनल कार्यक्रमहरू सुरू

काठमाडाैँ । फिल्म ‘‘प्रेमगीत ३’को प्रमोशनल कार्यक्रमहरू सुरू भएका छन्। नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने फिल्मको रिलिज डेट नजिकिएसँगै निर्माण युनिटले प्रमोशन सुरू गरेको हो। फिल्मको प्रमोशनका लागि निर्माता…

हिन्दी फिल्मको मतियार भनेको रिसमा सोमबार हल बन्द गर्ने चलचित्र संघको निर्णय

कामठाडौँ । चलचित्र संघले सोमबार एक दिन देशभरका सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ। संघका अध्यक्ष प्रदीपकुमार उदयले सरकारले आफ्ना माग पूरा नगरेको र नेपाली चलचित्रसँग सरोकारवालाहरूले आफूहरूलाई हिन्दी…

कीर्तिपुरका वृद्धवृद्धालाई झिँगे दाउ देखाइयो

काठमाडाैँ ।। साहित्यकार भीमनिधि तिवारीको प्रशिद्ध सामाजिक कथा आधारित चलचित्र ‘झिँगे दाउ’ कीर्तिपुरका वयोवृद्धलाई देखाइएको छ । सामाजिक विषयवस्तु भएका कारण देशभर सबै हलमा स्थानीय वृद्धवृद्धालाई निःशुल्क देखाइएको जानकारी चलचित्रका…

प्रेमगीत ३ को ‘हर युग होस्’ गीत सार्वजनिक(भिडियो)

काठमाडाैँ। असोज ७ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने लागेको फिल्म ‘प्रेमगीत ३’को गीत सार्वजनिक भएको छ। मंगलबार ‘हर युग होस्’ गीतको भिडिओ सार्वजनिक भएको हो। यस गीतको अडिओ…