
‘प्रेम गीत–३’को हिन्दी भर्सन सेन्सरका लागि सिफारिस, रिलिजका लागि खुल्यो बाटो
काठमाडाैँ। चलचित्र ‘प्रेम गीत–३’को हिन्दी भर्सन सेन्सरका लागि सिफारिस भएको छ । चलचित्र विकास बोर्डले सेन्सरका लागि आज सिफारिस गरेको हो । आवश्यक कागजात निर्माण पक्षले पेस गरेपछि बोर्डले प्रदर्शनका लागि जाँचपास गर्न ‘प्रेम गीत–३’लाई सेन्सरमा पठाएको हो । आवश्यक कागजात नपुगेको भन्दै यसअघि ‘प्रेम गीत–३’को हिन्दी भर्सन सेन्सर हुन सकेको थिएन । निर्माण पक्षले…