अभिनेता अनुपविक्रम शाही काँग्रेस प्रवेश

काठमाडाैँ । अभिनेता अनुपविक्रम शाही नेपाली काँग्रेस प्रवेश गरेका छन् । दुई दर्जन बढि चलचित्रमा अभिनेता शाही शुक्रबार बिहान एक कार्यक्रमका बीच काँग्रेस प्रवेश गरेका हुन् । उनलाई गृहमन्त्री एवं काँग्रेस नेता बालकृष्ण खाणले पार्टी सदस्यतासँगै नेपाल तरुण दलको सदस्यता पनि दिए । मन्त्री निवास पुल्चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा तरुण दलका पूर्व अध्यक्षहरू महेन्द्र यादव,…

Read More

प्रधानमन्त्री देउवाद्वारा रक्षाबन्धन, जनैपूर्णिमा तथा गाईजात्राको शुभकामना

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक एवं सांस्कृतिक पर्वले नेपालीबीच राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत पुर्‍याउने बताएका छन्। रक्षाबन्धन, जनैपूर्णिमा तथा गाईजात्राको शुभकामना दिँदै उनले यस्तो बताएका हुन्। देउवाले यी पर्वले सत्य, निष्ठा र धर्मको बाटो अवलम्बन गर्दै दृढ संकल्पित भएर कर्मक्षेत्रमा अगाडि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।

Read More

मिथिलामा आज ‘राखी’ पर्व मनाइँदै

धनुषा । मिथिलामा आज ‘राखी’ पर्व मनाइँदैछ । साउन पूर्णिमाका दिन मनाइने ‘राखी’ पर्वका लागि मैथिल दिदीबहिनी आफ्ना दाजुभाइलाई ‘राखी’ रोज्नदेखि खुवाइने मिष्टान्न परिकारको जोहोमा व्यस्त छन् । मिथिलामा दाजुभाइ/दिदीबहिनीबीच प्रेम, सद्भाव र समर्पण झल्कने राखी, भैयादूज र सामा पर्व मनाइन्छ । यी पर्वमध्ये साउन पूर्णिमाका दिन मनाइने ‘राखी’ विशेष चहलपहलयुक्त हुने गरेको छ ।…

Read More

बेइजिङ फेस्टिभलका लागि छानियो ‘द सिक्रेट अफ राधा’

काठमाडौं। नेपाली फिल्म ‘द सिक्रेट अफ राधा’ चीनको महोत्सवमा प्रदर्शनको लागि छनोट भएको छ। चाइना पर्फमेन्स इन्ड्रस्टिज एसोसिएनको आयोजनामा हुन लागेको ‘बेइजिङ इन्टरनेसनल डान्स भिडियो फेस्टिभल – २०२२’ मा प्रदर्शनको लागि यो फिल्म छनोट भएको हो। नेपाली फिल्मलाई चिनियाँ बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजक समितिले द सिक्रेट अफ राधालाई छनोट गरेको बताइएको छ। फिल्मले…

Read More

कर्णालीका विद्यार्थीलाई सहयोग गर्न अष्ट्रेलियामा प्रदर्शन हुँदै ‘प्रकाश’

काठमाडाैँ । अष्ट्रेलियाको होबार्टमा नेपाली फिल्म ‘प्रकाश’ प्रदर्शन हुने भएको छ। कर्णालीका दुर्गम ठाउँको कथा बोकेको फिल्म अगस्ट २६ तारिख शुक्रबार होबार्टमा पनि प्रदर्शन हुने भएको हो। होबार्टमा यो फिल्म सञ्चालन गर्नुको उद्देश्य कर्णालीको एउटा विद्यालयका बच्चाहरूको भावनासँग जोडिएको यस प्रदर्शनी कार्यक्रम आयोजकले जानकारी दिएको छ। होबार्टमा यो फिल्म प्रदर्शन गरेर उठेको रकमले कर्णालीको एउटा…

Read More

फिल्म सोसाइटीको अध्यक्षमा अभिनेता मल्ल

काठमाडाैँ । वरिष्ठ अभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्षमा पुनः नियुक्त भएका छन् । सोसाइटीको साधारण सभाबाट उनि अध्यक्षमा पुनः नियुक्त भएका हुन् । अध्यक्षमा पुनः नियुक्त भएपछि अध्यक्ष मल्लले नेपालको कलाकारिताको विकासमा आफु कटिबद्ध भइ लागिपर्ने बताए । यसैगरी सोसाइटीको उपाध्यक्षमा अभिनेता पुरन जोशी, मोहनकृष्ण श्रेष्ठ र नारायण प्रधान, महासचिवमा राजेन्द्रकुमार बिसुराल,…

Read More

चलचित्र ‘म’ आजबाट देशभरका हलमा प्रदर्शन

काठमाडाैँ । नेपाली चलचित्र ‘म’ आजबाट देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ । थ्रिलर सस्पेन्स ड्रामा ‘म’ सुवर्ण थापाले निर्देशन गरेका हुन् । सविन श्रेष्ठ, रुविना थापा, निशा अधिकारी, सरोज खनाललगायत चलचित्रको मुख्य भूमिकामा छन् ।

Read More

हलिउड र बलिउड सिनेमाले ओगट्ने मुम्बइका प्रचार बाेर्डमा नेपाल सिनेमा ‘प्रेम गीत ३’ को पोष्टर

काठमाडाैँ । नेपाली चलचित्र ‘प्रेम गीत ३ ’को पोष्टरले अहिले भारतका विभिन्न शहर रंगिएका तस्बिरहरू सार्वजनिक भइरहेका छन् । बलिउडका चर्चित निर्देशक, कलाकारले पनि यो तस्बिरहरूलाई राखेर सामाजिक सञ्चालमा चर्चा गरिरहेका छन् । नेपाल बाहिरका ठूला हलमा यसरी पहिलो पटक नेपाली चलचित्र प्रदर्शन हुन लागेकाे प्रेम गीत ३ का निर्देशक सन्तोष सेनको दाबी छ ।…

Read More

मुम्बइका चोकचोकमा टासिए ‘प्रेमगीत ३’का पोस्टर

काठमाडाैँ । बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत ३’को प्रचार भातरको ठूलो शहर मुम्बइमा पनि भव्य रूपमा सुरू गरिएको छ। सोमबार विश्वव्यापी प्रदर्शन मिति रिलिज भएसँगै ‘प्रेमगीत ३’को प्रचारमा भारतीय वितरक टोली व्यापक रूपमा लागेको हो। निर्माता सन्तोष सेनले मुम्बईका विभिन्न ठाउँमा टासिएका यस चलचित्रका पोस्टरहरू सार्वजनिक गरेका छन्। उनले तस्बीर फेसबुकमा राख्दै भनेका छन्, ‘हामी यतिबेला मुम्बई शहरमा…

Read More

‘प्रेमगीत–३’को विश्वव्यापी प्रदर्शन मिति सार्वजनिक, सेप्टेम्बर १ मा ट्रेलर रिलिज हुँदै

काठमाडाैँ । बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत–३’को विश्वव्यापी प्रदर्शन मिति सार्वजनिक भएको छ। निर्माण पक्षले सोमबार यस फिल्मको विश्वव्यापी प्रदर्शन मिति सार्वजनिक गरेको हो। निर्माण पक्षद्वारा सार्वजनिक सुचनाका अनुसार यो फिल्म अागामी सेप्टम्बर २३ तारिखबाट विश्वभर प्रदर्शन हुने भएको यो। फो फिल्म नेपाली र हिन्दी भाषामा सार्वजनिक हुनेछ। त्यस्तै, निर्माण पक्षले सेप्टेम्बर १ तारिखमा ट्रेलर सार्वजनिक गर्ने…

Read More