सगरमाथाको चुचुरोमा पुगे गायक राजु लामा

काठमाडाैँ । गायक राजु लामाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । उनी सोमबार बिहान सगरमाथाको चुचुरोमा पुग्न सफल भएका हुन् । इम्याजिन नेपाल एक्सपिडिसनले आफ्नो टिमले बिहान ४ बजेदेखि ६ बजेर ४० मिनेटसम्म सबै जना सगरमाथाको चुचुरोमा पुगेको सामाजिक संजालमार्फत सार्वजनिक गरेको छ ।   इम्याजिन नेपाल एक्सपिडिसनका तर्फबाट २७ जनाले सगरमाथा चुमेका छन्…

Read More

सफलतापूर्वक प्रदर्शनको महिना दिनमा प्रवेश गर्यो ‘ए मेरो हजुर–४’

काठमाडाैँ । नेपाली फिल्म ‘ए मेरो हजुर–४’ प्रदर्शनको महिना दिनमा प्रवेश गरेको छ । नयाँ वर्षबाट प्रदर्शन भएको फिल्म सफलतापूर्वक यात्रा गर्दै महिना दिनमा प्रवेश गरेको हो । देशभर सिंगल तथा मल्टिप्लेक्स हलमा फिल्मले लगातार हाउसफुलको व्यापार गरेको थियो । झरना थापाद्वारा निर्देशित फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर,…

Read More

आज सीता जयन्ती, राष्ट्रपति भण्डारीले दिइन् शुभकामना

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सीता जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेकी छन् । आज राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै राजर्षी जनककी छोरी एवं नेपाल भूमिकी गरिमामयी पुत्री, राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवसका अवसरमा शुभकामना दिएकी हुन् । प्राचीन मिथिलाको केन्द्र मानिएको…

Read More

सफलतापूर्वक प्रदर्शनको २५ औं दिनमा प्रवेश गर्यो ‘ए मेरो हजुर–४’

काठमाडाैँ । नेपाली फिल्म ‘ए मेरो हजुर–४’ प्रदर्शनको २५ औं दिनमा प्रवेश गरेको छ । नयाँ वर्षबाट प्रदर्शन भएको फिल्म सफलतापूर्वक यात्रा गर्दै २५ औं दिनमा प्रवेश गरेको हो । फिल्म २५ औं दिनमा प्रवेश गरेपछि नायिका सुहाना थापा तथा निर्देशक झरना थापाले खुसी सहित नेपाली दर्शकहरूसमक्ष आभार व्यक्त गरेका छन् । देशभर सिंगल तथा मल्टिप्लेक्स…

Read More

अभिनेता भुवन केसी र नायिका श्वेता खड्का नेपाली कांग्रेसमा प्रवेश

काठमाडौं । अभिनेता भुवन केसी कांग्रेसमा प्रवेश गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले केसीसहित कलाकार रवीन्द्र खड्का र नायिका श्वेता खड्कालाई कांग्रेस प्रवेश गराएका हुन् । कला क्षेत्रको जगेर्ना कांग्रेसबाटै हुने देखेर प्रधानमन्त्रीबाट टीका लगाएर कांग्रेस प्रवेश गरेको अभिनेता केसीले बताएका छन् । उनले अहिले कांग्रेसका जिम्मेवारीको कुनै कुरा नभएको बताएका छन्…

Read More

सातु र सर्वत सेवन गरी आज अक्षय तृतीया पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै छ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको…

Read More

सरितालाई अष्ट्रेलियामा भएको कराते च्याम्पियनसिपमा कास्य

काठमाडाैँ । नेपालकी सरिता श्रेष्ठले कोबे-ओसाका अष्ट्र्रेलियामा कराते च्यायम्पियनसिपमा आइतबार कास्य जितेकी छन् । महिला एकल कातामा सरिताले कास्य जितेको कराते प्रशिक्षक राम थारुले जनाएका छन् । अस्ट्रेलियाको मेल्बर्नमा भएको प्रतियोगिताअन्तर्गत सरिताको स्पर्धामा १३ खेलाडी सहभागी थिए । प्रशिक्षक थारुका अनुसार सरिताले तीन खेलाडीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकी थिइन् । सेमिफाइनलमा पराजित भएपछि सरिता…

Read More

आईपीएल : चेन्नईले हैदरावादलाई हरायो

एजेन्सी । सनराइजर्स हैदरावादलाई १३ रनले हराउँदै साविक विजेता चेन्नई सुपर किङसले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा तेस्रो जित निकालेको छ । पुनेमा आइतबार चेन्नईले दिएको २०३ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १८९ रनमा समेटियो । हैदरावादका निकोलस पुरनले अविजित ६४ रन बनाए । कप्तान केन विलियम्सनले ४७ रन…

Read More