चुडामणी कँडेल प्रधानमन्त्री देउवाको सह-सचिवमा नियुक्त

काठमाडाैँ । नेपाली कांग्रेसका नेता चुडामणी कँडेल प्रधानमन्त्री शेर बहादुर देउवाको सह-सचिवमा नियुक्त भएका छन् । कँडेलले प्रधानमन्त्रीको निजी सचिवालयमा विशिष्ठ श्रेणीको रूपमा सह-सचिव सरहको जिम्मेवारी पाएका हुन् । कँडेलले समय काँग्रेसका प्रभावशाली नेता पूर्वगृहमन्त्री खुमबहादुर खड्का, पूर्वगृहराज्यमन्त्री एवं नेपाली काँग्रेस बागमती प्रदेश सभापति ईन्द्र बानियाँ, पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतको सचिवालयमा समेत स्वकीय सचिवका रूपमा जिम्मेवारी…

Read More

र्यापर एलिस नेपकीङको ‘बिर्सियो माया’ सार्वजनिक (भिडियो)

काठमाडाैँ । र्यापर एलिस नेपकीङले नयाँ गीत सार्वजनिक गरेका छन् । सोमबार उनले आफ्नै आधिकारीक युट्युब च्यानल ‘एलिस नेपकिङ’मा ‘बिर्सियो माया’ गीत सार्वजनिक गरेका हुन् । उक्त गीतको आवाजमा एलिसलाई रूथलेसले सघाएका छन् । त्यस्तै, गीत वन्स अगेन एल्बममार्फत सार्वजनिक भएको हो । गीतमा संगित संयोजन र मिक्सिङ रूथलेस विट्जको रहेको छ । त्यसैगरी सार्वजनिक भएको…

Read More

अभिनेता अमिताभ दयालको निधन

एजेन्सी । भारतीय अभिनेता अमिताभ दयालको निधन भएको छ । उनको बुधबार बिहान हृदयाघातका कारण निधन भएको हो । ६१ वर्षका दयालको निधन उनकी पत्नी मृणालिन्नी पाटिलले पुष्टि गरेकी छिन् । १७ जनवरीमा हृदयाघात भएपछि उनलाई मुम्बईको नानावटी अस्पतालमा भर्ना गरिएको थियो । आज पुनः हृदयाघात भएपछि निधन भएको हो । अमिताभ बच्चन, सञ्जय दत्त, जोन…

Read More

मरिससविरूद्धको दोश्रो खेलमा पनि नेपाल विजयी

काठमाडाैँ । नेपाली राष्ट्रिय फुटबल टोलीले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र मरिससलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा १० खेलाडीमा सीमित नेपालले नौ खेलाडीमा समेटिएको मरिससलाई १–० गोल अन्तरले पराजित गरेको हो । नेपालका लागि सुजल श्रेष्ठले निर्णायक गोल गरे । उनले खेलको दशौँ मिनेटमा गोल गरेका थिए । आशिष…

Read More

स्वास्थ्यका मापदण्ड पालना गर्दै ‘सोनाम ल्होसार’ मनाऔँ : प्रधानमन्त्री देउवा

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष गरी तामाङ जातिले परापूर्वकालदेखि मान्दै आएको ‘सोनाम ल्होसार’ अर्थात् नयाँ वर्षको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका तामाङ समुदायका नागरिकमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको कामनासहित शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमार्फत सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न मुलुक नेपालका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिका आ–आफ्ना…

Read More

‘कर्कलो कोक्याउला’को श्रव्यदृश्य सामग्री प्रहरीलाई हस्तान्तरण, जनचेतनाका लागि बजाइने

काठमाडौँ । शुभमिडिया होम प्रालिले तयार गरेको हरिवंश आचार्यको शब्द, सङ्गीत र स्वरमा रहेको गीत ‘कर्कलो कोक्याउला’को श्रव्यदृश्य ९अडियोभिडियो० आज प्रहरी प्रधान कार्यालयलाई हस्तान्तरण गरिएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई वरिष्ठ हास्य कलाकार तथा गायक हरिवंश आचार्यले हस्तान्तरण गरे । उक्त गीत चेलीबेटी बेचबिखनविरुद्ध सचेतना…

Read More