शिवरात्रीमा ‘म यस्तो गीत गाउँछु-२’ प्रदर्शन हुने

काठमाडाैँ । फिल्म ‘म यस्तो गीत गाउँछु-२’ शिवरात्रीमा रिलिज हुने भएको छ । फिल्म निर्देशक सुदर्शन थापाले सामाजिक सञ्जालमार्फत फागुन १३ गते फिल्म रिलिज गर्ने जानकारी दिएका हुन् । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले फिल्म हलहरू बन्द गर्ने निर्णय गरेको थियो । तर, पछिल्लो निर्णयले फागुन १ गतेबाट मनोरञ्जनका क्षेत्रहरू खुल्ला गर्ने भएसँगै फिल्मको…

Read More

रहेनन् महाभारतका ‘भीम’ प्रवीण कुमार

एजेन्सी । चर्चित टेलिभिजन शो महाभारतमा भीमको भूमिका निर्वाह गरेका प्रवीण कुमारको निधन भएको छ । सोमबार साँझ उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । उनले महाभारतमा अभिनय गरेको भीमको भूमिकाले उनलाई ठूलो चर्चा दिएको थियो । अभिनेताका साथै उनी खेलाडी पनि थिए । सन् १९६६ र १९७० मा भएको एसियन गेम्समा उनले…

Read More

फागुन १ गतेदेखि खुल्दै फिल्म हल

काठमाडाैँ । फागनु १ गतेदेखि फिल्म हलहरू पुनः सञ्चालन हुने भएका छन् । देशभर कोरोना संक्रमण पुनः बढ्दै गएपछि सरकारको निर्देशन अनुसार बन्दा गरिएका हलहरू पुनः सञ्चालन हुने भएका हुन् । हल सञ्चालन हुँदा यसअघि रोकिएका फिल्महरू नै प्रदर्शन गराइने हल सञ्चालकहरूले बताएका छन् । काठमाडौंका सीडीओको निर्णय अनुसार फागुन १ गतेदेखि स्वास्थ्य मापदण्ड पालना…

Read More

संघर्षको जिन्दगी ‘भरिया’ सार्वजनिक (भिडियो)

काठमाडाैँ । समाज कथा नै कथाले भरिएको छ । गीत गाउनेको कथालाई ‘गाइनेको कथा’ नदीको बगरमा गिट्टी कुट्ने/बालुवा चाल्नेको कथालाई ‘मजदुरको कथा’ र शहरबजारमा या पहाडका गोरेटाहरूमा पिठ्युँमा भारी बोक्नेको कथालाई ‘भरियाको कथा’ । यी कथाहरू मानिसको दैनिक जीवनयापनसँग प्रत्यक्ष जोडिएर सरोकार राख्दछन् । त्यस्तै, पुस्कर ढुंगेलद्वारा निर्देशित एउटा संघर्षको जिन्दगीलाई ‘भरिया’ शिर्षक दिएर एउटा…

Read More

प्रधानमन्त्री देउवाद्वारा भारतीय प्रख्यात गायिका मङ्गेशकरको निधनप्रति दुःख व्यक्त

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रख्यात गायिका लता मङ्गेशकरको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रख्यात गायिका मङ्गेशकरको ९२ वर्षको उमेरमा आइतबार निधन भएको हो । प्रधानमन्त्री देउवाले ट्वीट गर्दै कैयौँ लोकप्रिय नेपाली गीतमा समेत आवाज दिएकी भारतीय गायिका लता मङ्गेशकरको निधनको खबरले आफू दुःखी भएको बताएका छन् । प्रधानमन्त्री देउवाले दिवङ्गत मङ्गेशकरप्रति भावपूर्ण…

Read More

वरिष्ठ गायिका लता मंगेशकरको निधन

एजेन्सी । भारतीय चर्चित गायिका लता मंगेशकरो निधन भएको छ । शनिबार राती उपचारका क्रममा उनको निधन भएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । उनको ९२ वर्षको उमेरमा निधन भएको हो । उनले जीवनभर विभिन्न ३६ भाषामा ३० हजारभन्दा बढी गीत रेकर्ड गराएकी थिइन् । मंगेशकरले नेपाली चलचित्रका गीतमा पनि स्वर दिएकी थिइन् ।

Read More

आज सरस्वती पूजा, विद्याकी देवी सरस्वतीको आराधना गरिँदै

काठमाडाैँ । प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ । यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायत साधनको पूजा गरिनेछ । विद्यालयमा विशेष रुपमा सरस्वतीको पूजा गर्ने गरेको यसवर्ष कोरोनाका कारण विद्यालय बन्द रहेकाले घरघरमा नै विद्यार्थीले सरस्वतीको पूजा आराधाना गर्दै छन्…

Read More

भ्यालेन्टाइन्स डे नजिकिएसँगै बढ्यो गुलाफको माग

काठमाडौं । स्वदेशी उत्पादन कम भएकाले विगतको वर्षभन्दा यसवर्ष प्रेम दिवसका लागि भारतबाट ५० हजार बढी रातो गुलाब आयात गरिने भएको छ । कारोनाको कारण विगत दुई वर्षदेखि व्यापारीले यस व्यवसायमा थप लगानी नभएको तथा माघको सुरुआतदेखि घाम नलागेका कारण यसवर्ष रातो गुलाब उत्पादनमा कमी आएकाले आयात वृद्धि गर्नुपर्ने भएको हो । पे्रमको प्रतीक मानिने…

Read More

कोभिड खोपमा नेपाललाई सफलता, डब्लुएचओले दियो बधाई

काठमाडाैँ । नेपालले कोभिड–१९ विरुद्धको खोप अभियानमा नयाँ कोशेढुङ्गा पार गरेको छ । नेपालले १८ वर्षमाथिको उमेर समूहका ७० प्रतिशत व्यक्तिहरूलाई पूर्ण खोप प्रदान गरेको हो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले ७० प्रतिशत बयस्क जनसङ्ख्यालाई कोभिडविरुद्धको पूर्ण खोप प्रदान गर्न सफल भएकामा नेपाललाई बधाई पनि दिएको छ ।“सत्तरी प्रतिशत जनसङ्ख्यालाई कोभिडविरुद्धको पूर्ण खोप लगाउन सफल भएकामा…

Read More

सक्रिय राजनीतिमा लागे लोकगायक खत्री

बागलुङ । लोकगायक विष्णु खत्री नेकपा (माओवादी केन्द्र) गलकोट नगर समितिका उपाध्यक्षमा चयन भएका छन् । बुधबार बसेको नगर समितिको पहिलो बैठकले उनिसहित सात सदस्यीय पदाधिकारी चुयन गरेको हो । गायक खत्रीले विकास र सामाजिक रुपान्तरणमा योगदान दिन सक्रिय राजनीति रोजेको बताए । “पहिले आफ्नै गाउँठाउँमा केही गर्नुपर्ने रहेछ भन्ने सोचेर राजनीतिमा पाइला चालेको छु,…

Read More