चैत्र १८ गते ‘पासो’ फिल्म रिलिज हुने

काठमाडाैँ । अभिनेत्री रीस्ता बस्नेतको मुख्य भूमिका रहेको फिल्म ‘पासो’ आगामी १८ चैत्र अर्थात अप्रिल १ तारिखबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले बिहीबार फिल्मको पोष्टर फष्ट लुक्सको रुपमा सार्वजनिक गर्दै प्रदर्शन मिति समेत बाहिर ल्याएको हो । फिल्म एकसाथ देशभर रिलिज हुने वितरक करण श्रेष्ठ ‘क्रेजी’ ले बताए । सरु र प्रमिला नाम…

Read More

पाैष १७ गतेबाट ‘चपली हाइट-३’ हलमा प्रदर्शन हुने

काठमाडाैँ । नेपाली सिनेमा ‘चपली हाइट-३’को प्रदर्शन मिति तय भएको छ । निर्माण पक्षले पाैष १७ अर्थात् डिसेम्बर  २ मा फिल्म हलहरूमा प्रदर्शन गर्ने भएका हुन् । यो फिल्म २०७६ सालको चैत अन्तिममा प्रदर्शन गर्ने तयारी थियो । तर, चैत्र ११ गतेबाट जारी भएको देशव्यापी लकडाउनका कारण हल बन्द हुँदा यो फिल्म करीब २ वर्षपछि धकेलिएको…

Read More

६ महिनापछि अभिनयमा फर्किइन् चम्सुरी, ‘मेरी बास्सै’ युनिटले गर्यो स्वागत

काठमाडाैँ । कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ अभिनयमा फर्किएकी छन् । दुबै मृगौला फेल भएका कारण विगत ६ महिनादेखि अभिनयबाट टाढा रहेकी उनी केही दिन अगाडि अभिनयमा फर्किएकी हुन् । आफु अभिनयमा फर्किएको डंगोलले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएकी छन् । उनले लेखेकी छन्, ‘आज बेलुका ‘मेरी बास्सै हेर्नुहोला । म भेट्न आउँदैछु ।’ चम्सुरी अभिनयमा…

Read More

अष्ट्रेलियाले पहिलोपटक जित्यो टी-२० विश्वकपको उपाधि

काठमाडौँ । अष्ट्रेलियाले टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार राती दुबईमा भएको फाइनलमा न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै अष्ट्रेलियाले पहिलोपटक टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको हो । न्युजिल्यान्डले दिएको १७३ रनको लक्ष्य अष्ट्रेलियाले ७ बल बाँकी छदै २ विकेट गुमाएर भेट्टायो । सेमिफाइनलमा पाकिस्तानलाई हराउँदै दुबईको फाइनलमा टस जितेर फिल्डिङ रोज्ने निर्णय गरेको अष्ट्रेलियाका…

Read More

हरिबोधिनी एकादशी आज, तुलसी दामोदरको विवाह गरी मनाइँदै

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत…

Read More

कमला रिसालको ‘आमाको काखै प्यारो’ सार्वजनिक (भिडियो)

काठमाडाैँ । स्रष्टा कमला रिसालको गीति एल्बम ‘आमाको काखै प्यारो’ सार्वजनिक भएको छ । सखी प्रतिष्ठानले शनिबार आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’ले विमोचन गरेका हुन् । कार्यक्रममा साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठाका प्राज्ञसभा सदस्य बाबा बस्नेत, गुन्जन संस्थाका…

Read More

नेपाली महिला क्रिकेट टोली कतार प्रस्थान

काठमाडाैँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आइसिसी महिला टी–२० विश्वकपको एशियाली छनोटको तयारीका लागि आज कतार प्रस्थान गरेको छ । नेपाली महिला टोलीले कतारसँग तीन खेलको टी–ट्वान्टी सिरिज खेल्नेछन् । त्यसपछि आइसिसी महिला टी–२० विश्वकपको एशियाली छनोटका लागि नेपाली टोली कतारबाटै मङ्सिर ३ गते युएई प्रस्थान गर्नेछन् । छनोट खेल भने आगामी मङ््सिर ६…

Read More

‘सम्हालिन्छ कहिले मन’ फागुन २७ गते रिलिज हुने

काठमाडाैँ । फिल्म ‘सम्हालिन्छ कहिले मन’ अगामी फागुन २७ गते रिलिज हुने भएको छ । निर्माण युनिटले फिल्मको दुई पोष्टर फष्टलुकको रुपमा सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो । फिल्मको पोस्टरमा फिल्मका तीन मुख्य कलाकार आकाश श्रेष्ठ, पूजा शर्मा र सोनमलाई रोमान्टिक अन्दाजमा उतारिएको छ । बेलायत र नेपालमा छायाँकन भएको फिल्म सुदर्शन थापाले निर्देशक…

Read More

जनकपुरधाममा विवाह पञ्चमीको तयारी

जनकपुर । जनकपुरधाममा प्रत्येक वर्ष धुमधामका साथ मनाइने विवाह पञ्चमी महोत्सवका लागि तयारी थालिएको छ । आगामी मङ्सिर १७ गते आयोजना हुने महोत्सवलाई भव्य बनाउनका लागि तयारीमा जुट्न मन्दिरका महन्थ राम तपेश्वरदास वैष्णवले आग्रह गरेका छन् । उनले विवाह पञ्चमीमा विभिन्न स्थानबाट पाहुना आउने र यसका लागि उपमहानगरले सरसफाइमा ध्यान नदिएकाले नगरवासीलाई सरसफाइमा लाग्नसमेत आग्रह…

Read More

ब्राजिल फिफा विश्वकप २०२२ का लागि छनाैट

एजेन्सी । विश्वकप फुटबलकाे दक्षिण अमेरिकी छनोटमा ब्राजिलले कोलम्बियालाई हराएको छ । दक्षिण अमेरिकी प्रतिद्धन्दीलाई कोलम्बियालाई हराउँदै ब्राजिल कतारमा सन् २०२२ मा हुने विश्वकपमा छनोट भएको छ । छनोट प्रतियोगितामा अपराजित रहदै ब्राजिल विश्वकपमा छनोट भएको हो । ब्राजिलले ११ जित र एक बराबरीको नतिज आत्मसाथ गर्यो । छनोट खेलमा कुल २७ गोल गरेको ब्राजिलले…

Read More