कोरोनाको मारमा फिल्म उद्योग, १६ महिनामा २६ वटा फिल्म हल सँधैका लागि बन्द

काठमाडौं । १६ महिनादेखि जारी कोरोना संक्रमण महामारीका कारण एकपछि अर्को गर्दै सिनेमा हल बन्द हुन थालेका छन् । यो अवधिमा काठमाडौं उपत्यकाका नौ र उपत्यकाबाहिरका १९ गरेर २८ वटा सिनेमा हल बन्द भइसकेका छन् । हल सञ्चालकको संस्था नेपाल चलचित्र संघको तथ्यांकअनुसार यी सिनेमा हल अब नखुल्नेगरी सधंैका लागि बन्द भएका हुन् । सिनेमा…

Read More

दीपिकाले सुरू गरिन् ‘पठान’को काम

एजेन्सी । अभिनेत्री दीपिका पादुकोणले फिल्म ‘पठान’ को सुटिङ सुरु गरेकी छन् । जसको जानकारी फिल्म युनिटका एक सदस्यले दिएका छन् । दीपिका मुम्बई सुटिङ सेडुलका लागि शाहरुख खान झै फिल्म युनिटसँग जोडिएकी हुन् । उनले अबको १५, २० दिन नियमित पठानको सुटिङ गर्ने बताइएको छ । शुक्रबारबाट यशराज स्टुडियोमा फिल्मको दोस्रो चरणको सुटिङ सुरु…

Read More

यस वर्षको साउनमा पनि पशुपतिनाथ मन्दिर नखुल्ने

काठमाडाैँ । यस वर्षको साउन महिनामा पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गर्न सकिने अवस्था नदेखिएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ । नयाँ भेरियन्टसहितको कोरोना महामारी तीव्र रुपमा बढ्न थालेपछि वैशाख पहिलो सातादेखि कोषले पशुपतिनाथ मन्दिरमा दर्शन गर्न रोक लगाएको थियो । वैशाख १६ गतेदेखि सरकारले कोरोनाबाट बच्न निषेधाज्ञा नै जारी गरेको थियो ।…

Read More

आमिर खान र किरण राओको सम्बन्ध बिच्छेद

एजेन्सी । बलिउड सुपरस्टार आमिर खान र उनकी पत्नी किरण राओको सम्बन्ध बिच्छेद भएको छ । शनिबार २ जनाले नै विज्ञप्तीको जारी गर्दै सम्बन्ध विच्छेद भएको आधिकारीक जानकारी दिएका हुन् । उनीहरूले जारी गरेको विज्ञप्तीमा धेरै पहिलेदेखि नै उनीहरू छुट्टिन चाहेको उल्लेख गरिएको छ । सम्बन्ध विच्छेद भएता पनि उनीहरू पानि पाउण्डेसनका लागि भने सँगै…

Read More

मेसी चम्किएपछि अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

एजेन्सी । कोपा अमेरिका फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार बिहान कोलम्बिया, उरूग्वे, इक्वेडर र अर्जेन्टिनाले खेल खेलेसँगै सेमिफाइनलमा स्थान बनाउने टोलीको टुंगो लागेको हो । आइतबार बिहान भएको पहिलो खेलबाट कोलम्बिया सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ । निर्धारित समयमा बराबरीमा सकिएको खेलमा फेनाल्टी सुटआउटमा उरूग्वेलाई ४–२ गोल अन्तरले हराउँदै कोलम्बियाले…

Read More

फिल्म निर्देशक बिशारद बस्नेतको निधन

काठमाडौँ । फिल्म निर्देशक तथा कलाकार बिशारद बस्नेतको ३९ वर्ष उमेरमा शुक्रबार निधन भएको छ। कोभिड संक्रमणका कारण उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो। भारतमा जन्मिएका विशारदले लामो समय उतै काम गरेका थिए। बस्नेतले ‘मिस्टर भर्जिन’ फिल्मको निर्देशन गरेका थिए। नेपाल फिल्म एन्ड टेलिभिजन एकेडेमीका उनी क्रिएटिभ निर्देशक थिए। उनी अभिनय प्रशिक्षण पनि गर्थे। उनको…

Read More

सकियो ‘प्रेम गीत ३’को हिन्दी भर्सनको सम्पादन

काठमाडाैँ । सफल नेपाली चलचित्र ‘प्रेम गीत’को तेश्रो सिक्वेल ‘प्रेम गीत ३’ प्रदर्शनको प्रतिक्षामा छ । सबै तयारी भइसकेर प्रदर्शनका लागि ठिक्क पारेको अवस्थामा कोरोना भाइरस नियन्त्रणका लागि २०१७ साल चैतबाट जारी गरिएको लकडाउनसँगै यसको प्रदर्शन मिति धकेलिएको छ । तर, अहिले यो फिल्म हिन्दी भाषामा पनि पूर्ण निर्माणको अन्तिम चरणमा पुगेको छ । हिन्दी डबिङ…

Read More

६० बर्ष कटेका चलचित्रकर्मीलाई राज्यबाट भत्ता सुविधा दिइने

काठमाडौँ । चलचित्र बिकास बोर्डले ६० बर्ष उमेर कटेका श्रमजीवी ​ चलचित्रकर्मीलाई राज्यबाट भत्ता सुबिधा दिने भएको छ । श्रमजीवी चलचित्रकर्मी सामाजिक सुरक्षा योजना बोर्डले राज्यबाट भत्ता सुबिधा दिने भएको विज्ञप्तीमार्फत जानकारी दिएको छ । २१ औं स्थापना दिवसको अवसर पारेर चलचित्र विकास बोर्डले आफ्ना थुप्रै निति तथा कार्यक्रमको समेत जानकारी गराएको छ । जसमा…

Read More

शाहरुख खानको ‘पठान’को सुटिङ फेरि सुरु

मुम्बई । अभिनेता शाहरुख खानको मुख्य भुमिका रहने फिल्म ‘पठान’को सुटिङ फेरि सुरु भएको छ । शुक्रबारबाट यशराज स्टुडियोमा फिल्मको सुटिङ सुरु भएको हो । फिल्म ‘पठान’मा शाहरुख अहिलेसम्मकै फरक भुमिकामा देखिँदैछन् । फिल्ममा शाहरुखसँगै दीपिका पादुकोण, जोन अब्राहम र डिंम्पल कपाडियाको समेत महत्वपुर्ण भुमिका रहनेछ । फिल्ममा सलमान खानको पनि स्पेशल केमियो रहने बताइएको…

Read More

युरो २०२० : पोर्चुगल र नेदरल्याण्ड्स बाहिरिए

एजेन्सी । पोर्चुगलविरुद्ध १–० को जित निकाल्दै बेल्जियमले युरोकप फुटबलको क्वाटरफाइनल यात्रा गरेको छ । सेभियामा बेल्जियमबाट ४२ औं मिनेटमा थोर्गान हाजार्डले निर्णायक गोल गरे । उनले पहिलो हाफको अन्त्यमा लामो दूरीबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । दोस्रो हाफमा फर्नान्डो सान्तोषले टोलीलाई आक्रामक बनाएका थिए । उनले ब्रुनो फर्नान्डेस र जाआ फेलिक्स दुबैलाई…

Read More