Fri. May 3rd, 2024

काठमाडौँ । चलचित्र बिकास बोर्डले ६० बर्ष उमेर कटेका श्रमजीवी ​ चलचित्रकर्मीलाई राज्यबाट भत्ता सुबिधा दिने भएको छ । श्रमजीवी चलचित्रकर्मी सामाजिक सुरक्षा योजना बोर्डले राज्यबाट भत्ता सुबिधा दिने भएको विज्ञप्तीमार्फत जानकारी दिएको छ ।
२१ औं स्थापना दिवसको अवसर पारेर चलचित्र विकास बोर्डले आफ्ना थुप्रै निति तथा कार्यक्रमको समेत जानकारी गराएको छ । जसमा ६० बर्ष उमेर कटेका श्रमजीवी चलचित्रकर्मीलाई राज्यबाट भत्ता सुबिधा समेत रहेको छ ।
नेपाली चलचित्र क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनको मुख्य उदेश्यले २०५७ साल आषाढ १६ विधिवत रुपमा स्थापना भएको चलचित्र विकास बोर्डले रहेका बर्ष आफ्नो स्थापना दिवसमा राष्ट्रिय चलचित्र पुरस्कार समेत प्रदान गर्दै आएको थियो ।
 

Leave a Reply

%d bloggers like this: