शाहरूख खानको घरमा एनसिबीको छापा

एजेन्सी । नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले बलिउड स्टार शाहरूख खानको घरमा छापा मारेको छ । शाहरूखका छोरा आर्यन खान पक्राउ परेको १८ दिनपछि एनसिबी शाहरूखको घरमा छापा मार्न पुगेको हो । उनका छोरो क्रुज ड्रग्स केसमा पक्राउ परेका थिए । उनी अहिले पनि प्रहरी हिरासतमा नै रहेका छन् । टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार बिहीबार…

Read More

मनाङमा बलिउड चलचित्र ‘उचाइ’ छायाङ्कन

मनाङ । नेपालका विभिन्न स्थानमा भारतीय चलचित्र ‘उचाइ’को छायाङ्कन गत ४ अक्टोबरदेखि भइरहेको छ । काठमाडौँमा दुई दिनको छायाङ्कन सकाएपछि टोली यहाँ आएको जनाइएको छ । चलचित्रमा माथिल्लो मनाङ क्षेत्रलगायत लुक्ला, नाम्चेजस्ता विभिन्न ठाउँका रमणीय दृश्यलाई कैद गरिने छ । सो चलचित्र अमिताभ बच्चन, डेनी डेन्जोङ्पा, अनुपम खेर, बोमन इरानी, परिणीति चोपडालगायतका कलाकारको अभिनय छ…

Read More

गायक शक्ति चन्दले ल्याए ‘देउसी भैलो’ (भिडियो)

काठमाडाैँ । गायक शक्ति चन्दले ‘देउसी भैलो’ सार्वजनिक गरेका छन् । नेपालीहरूको दोश्रो ठूलो चाँड तिहार नजिकिएसँगै उनले उक्त गीत सार्वजनिक गरेका हुन् । गीतमा शक्ति चन्दको स्वर रहेको छ भने रमश गिरीले शब्द रचना गरेका छन् । त्यस्तै, मारूनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतको सम्पादन कृष्ण भान्जाले गरेका छन् । गीतको भिडियोमा टिका सानु,…

Read More

आर्यन् खानको जमानत याचिका पुनः खारेज

एजेन्सी । क्रुज ड्रग्स पार्टी केसमा आरोपी आर्यन् खानको जमानत याचिका पुनः एकपटक खारेज भएको छ । मुम्बईको विशेष एनडीपीएस अदालतले आर्यनसमेत अरबाज मर्चेन्ट र मुनमुन धमिचालाई जमानत दिन अस्वीकार गरेको छ । २ अक्टोबरमा पक्राउ परेका आर्यन ८ अक्टोबरदेखि मुम्बईको आर्थर रोड जेलमा बन्द छन् । जेलमा आर्यनले कैदी नम्बर ९५६ को ब्याच पाएका छन्…

Read More

‘गोरखा’को पोस्टरमा अक्षय कुमारको आक्रामक अवतार

काठमाडाैँ । अक्षय कुमार स्टारर फिल्म ‘गोरखा’को पहिलो पोस्टर सार्वजनिक भएको छ । भारतीय पर्व दशेराको अवसरमा निर्माण पक्षले शुक्रबार उक्त फिल्मको पहिलो पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा अक्षय कुमार नेपालीहरू मुख्य हतियार खुकुरीको साथमा आक्रामक अवस्थामा देखिएका छन् । यो फिल्म भारतीय युद्धका हिरोको रूपमा चिनिने मेजर जनरल इयान कार्डोजोको बायोपिकमा बन्नेछ ।…

Read More

महालक्ष्मीको आराधना गरी मनाइयो कोजाग्रत पूर्णिमा

काठमाडाैँ । धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडादसैँलाई बिदा गरेका छन् ।नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्षअर्थात् बडादसैँ पर्वको अन्तिम दिन मङ्गलबार आश्विन शुक्ल पूर्णिमाको राति धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि समापन भएको छ । शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्तिअर्थात् अखिल बलिपूर्तिको काम पनि…

Read More

नेपाली फिल्म ‘सहायक श्रीमान’ले युरोपमा जित्यो अवार्ड

काठमाडाैँ । नेपाली फिल्म ‘सहायक श्रीमान’ले युरोपमा अवार्ड जित्न सफल भएको छ । आइतबार स्लोभाकियामा भएको २९औं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फ़ेस्टिभलमा ‘सहायक श्रीमान’ले अनोरेबल मेन्सन अवार्ड जितेको हो । चलचित्रका निर्देशक गणेश पाण्डेले अन्तर्राष्ट्रिय जुरी र दर्शकको माझ पुरस्कार थाप्न पाउँदा आगामी दिनमा अझै उत्कृष्ट सिर्जनाका लागि अर्को भारी थपिएको महसुस गरेको बताएका छन् ।…

Read More