Tue. Dec 24th, 2024

Month: August 2021

आज जनै पूर्णिमा तथा रक्षाबन्धन, यस्तो छ शास्त्रीय मान्यता

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा ९ऋषि तर्पणी० पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक…

हास्य कलाकार शम्भु थापा निधन

काठमाडाैँ । हास्य कलाकार शम्भुराज थापाको निधन भएको छ । कोरोना संक्रमित भएपछि दुई साताअघि पाटन अस्पताल भनाए गरिएका थापाको शनिबार बिहान ४ः४० बजे निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको…

युट्युबमा रिलिज भयो ‘उल्झन’

काठमाडाैँ । नेपाली फिल्म ‘उल्झन’ डिजिटल प्लेटफर्ममा रिलिज भएको छ । गत साउन २९ गते म्यूजिक नेपाल मुभिजको यूट्युब च्यानलमा उक्त फिल्म रिलिज भएको हो । कोरोना भाइरसका कारण फिल्महलहरू बन्द…

‘सुपर डान्सर ४’को सुटिङमा फर्किइन् शिल्पा

एजेन्सी । बलिउड अभिनेत्री शिल्पा सेट्टी काममा फर्किएकी छिन् । उनका पतिमाथि लागेको आरोपका कारण केही हप्तादेखि कानुनी झमेलामा समेत परेकी शिल्पा ‘सुपर डान्सर ४’को सुटिङमा फर्किएकी हुन् । गत…

साफ च्याम्पियनसिप : नेपालले पहिलो खेल माल्दिभ्ससँग खेल्ने

काठमाडाैँ । दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप) को १३औँ संस्करणमा नेपालले पहिलो खेल आयोजक माल्दिभ्ससँग खेल्ने भएको छ । नेपाल र माल्दिभ्सबीचको खेल आगामी असोज १५ गते माल्दिभ्सको मालेस्थित राष्ट्रिय…

अफगानिस्तानबाट उद्धार गरिएका नेपालीलाई स्वागत गर्न अमेरिकी राजदूत पुगे एयरपोर्ट

काठमाडाैँ । अफगानिस्तानलाई तालिबानीले नियन्त्रणमा लिएपछि त्यहाँ रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याउन नेपाल सरकारले सुरुआत गरेको छ । अफगानिस्तानको राजधानी काबुलबाट चार्टर्ड उडान गरी आज ११८ नेपालीलाई पहिलो चरणमा स्वदेश ल्याएको…

दोस्रो चरणमा २८ खेलाडी छानिए

काठमाडाैँ । नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणका लागि दोस्रो चरणमा २८ खेलाडीलाई छनोट गरिएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आज १० खेलाडीलाई बन्द प्रशिक्षणबाट बाहिर…

‘द कपिल शर्मा शो’को प्रसारण मिति तोकियो

एजेन्सी । भारतीय टेलिभिजन सोनीमा पुनः एकपटक कमेडियन कपिल शर्माको शो ‘द कपिल शर्मा शो’ प्रशारण हुँदैछ । शोको नयाँ प्रोमो भिडियो सार्वजनिक भएसँगै रिलिज मिति पनि तोकिएको छ । कपिल…

नेपाललाई जापानको सहयोग, आइपुग्यो ५ लाख डोज खोप

काठमाडाैँ । जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको करिब पाँच लाख मात्रा खोप आज काठमाडाैँ आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा एस्ट्राजेनेकाको पाँच लाख मात्रा खोप नेपाल आइपुगेको स्वास्थ्य…

बार्सिलोनाबाट विदाइबारे पत्रकार सम्मेलन गर्दै लियोनल मेसी

एजेन्सी । बार्सिलोनाबाट विदाइबारे आएका सूचनाहरूबारे पहिलोपटक सार्बजनिक प्रतिक्रिया दिन विश्व प्रसिद्ध फुटबल खेलाडी लियोनल मेसीले आइतबार बार्सिलोनामा पत्रकार सम्मेलन गरी जानकारी दिनेछन् । क्लबले उनलाई २१ वर्षपछि त्यहाँबाट निस्किँदै…