
फिल्ममा डेब्यु गर्दै अल्लु अर्जुनकी ४ वर्षीया छोरी
एजेन्सी । अल्लु अर्जुनकी चार वर्षीया छोरी अल्लू अरहाले पनि अभिनयमा डेब्यू गर्ने भएकी छन् । अभिनेत्री सामन्था अक्किनेनीको मुख्य भूमिका रहने फिल्म ‘शकुन्तलम’ मा अल्लू अर्जुनको छोरीले अभिनय गर्ने भएकी हुन् । उनी स्वयंले सोसल मिडियाबाट छोरीले फिल्ममा डेब्यू गर्न लागेको जानकारी दिएका हुन् । चौथो पीढीले फिल्ममा आफ्नो सुरुवात गर्न लागेकोमा उनले खुसी व्यक्त…