
सार्वजनिक भएको २४ घण्टा नबित्दै ट्रेन्डिङमा ‘लप्पन छप्पन २’को ट्रेलर
काठमाडाैँ । बहुप्रतिक्षित फिल्म ‘लप्पन छप्पन २’को अफिसियल ट्रेलर ट्रेन्डिङको ४० अाैँ स्थानमा परेको छ । शिवरात्रीको अवसर पारेर काठमाडाैँबाट बिहीबार सार्वजनिक गरिएको ट्रेलर १७ घण्टा नबित्दै ट्रेन्डिङमा पर्न सफल भएको हो । ट्रलरले फिल्मको एक्शनको पाटो देखाएको छ । पैसा र शक्तिको वरीपरी घुमेको ट्रेलरमा देश तथा विदेशमा खिचिएका उत्कष्ट दृश्यहरू प्रस्तुत गरिएको छ…