
विश्वको सबैभन्दा धनी व्यक्ति बने एलन मस्क
काठमाडाैँ । एलन मस्क विश्वकै सबैभन्दा धनी व्यक्ति भएका छन् । बिहीबार अमेजनका सिइओ जेफ बेजोसलाई १.५ बिलियन डलरले पछि पार्दै उनी विश्वकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका हुन् । बिहीबार उनको कूल सम्पत्ति १८८ विलियन डलर रहेको थियो । जुन जेफ बेसोजको भन्दा १.५ विलियन डलरले बढी हो । ब्लुमबर्ग विलियनार्य इन्डेक्सका अनुसार…