सगरमाथा नेपालकै हो : जी-न्युज

काठमाडाैँ । भारतीय टेलिभिजन जि-न्युजका सम्पादक सुधीर चाैधरीले सगरमाथाको बारेमा उनको अभिव्यक्ति विवादमा परेपछि माफी मागेका छन् । बुधबार रातीको कार्यक्रममा उनले मंगलबार प्रसारण गरेको कार्यक्रम विवादमा परेको भन्दै माफी मागेका हुन् । मंगलबार चाैधरीले सगरमाथाको नाम परिवर्तन गरेर ‘माउन्ट सिकदर’ राख्नुपर्ने अभियान सुरू गरेको घोषणा गरेका थिए । उनको यो अभियानको चाैतर्फी विरोध हुँदै…

Read More

पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपको फाइनल खेल्न नेपाली टोली युएई जाँदै

काठमाडाैँ । लोकप्रीय मोबाइल गेम पब्जी मोबाइलको ग्लोबल च्याम्पियन्सिपको फाइनल खेल्न नेपाली टिम युएई जाँदैछ । पब्जी मोबाइल ग्लोबल च्याम्पिन्सिपको फाइनलमा पुगेको नेपाली टोली एबरप्ट स्लायर्स बुधबार राती युएई जान लागेको हो । पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपको फाइनलमा नेपाली टिम एएसएल सहित जम्मा १६ वटा टोली रहेका छन् । ती १६ वटा टिमले जम्मा २…

Read More

दर्शकका लागि साैगात, बिहीबारबाट ‘मास्टर’ नेपालभर प्रदर्शन हुँदै

काठमाडाैँ । कोरोना भाइरसका कारण रिलिज हुन नपाएर स्थगित भएको साउथ फिल्म ’मास्टर’ १३ तारिखमा रिलिज हुने भएको छ । यो फिल्मको रिलिजको तयारी स्वरूप केही दिनअघि ट्रेलर समेत रिलिज गरिएको छ । एक्सन जेनरको फिल्ममा अभिनेता विजयलाई फिचर गरिएको छ । यो फिल्म विभिन्न ५ भाषामा एकैपटक रिलिज हुँदैछ । नेपालमा पनि बिहीबारबाट यो…

Read More

दर्शकका लागि साैगात, बिहीबारबाट ‘मास्टर’ नेपालभर प्रदर्शन हुँदै

काठमाडाैँ । कोरोना भाइरसका कारण रिलिज हुन नपाएर स्थगित भएको साउथ फिल्म ’मास्टर’ १३ तारिखमा रिलिज हुने भएको छ । यो फिल्मको रिलिजको तयारी स्वरूप केही दिनअघि ट्रेलर समेत रिलिज गरिएको छ । एक्सन जेनरको फिल्ममा अभिनेता विजयलाई फिचर गरिएको छ । यो फिल्म विभिन्न ५ भाषामा एकैपटक रिलिज हुँदैछ ।  नेपालमा पनि बिहीबारबाट यो फिल्म…

Read More

फिल्म हल खुल्ने, सरकारले दियो अनुमति

काठमाडाैँ । फिल्म हल तथा नाटकघर खुल्ला गर्न सरकारले अनुमती दिएको छ । सरकारले १० महिनादेखि बन्द रहेका फिल्म हललाई खुलाउने निर्णय गरेको हो। कोभिड महामरीको व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मापदण्ड अपनाएर हल खोल्न अनुमति दिएको हो । फिल्म हल लामो समय देखि लकडाउनका कारण करोडौ रुपैया घाटा व्यहोर्दै आएका छन्…

Read More

‘छक्का पन्जा ३’ले पायो १ करोड भ्युज

काठमाडाैँ । युटुबमा सार्वजनिक भएको १७ दिनमै ‘छक्का पन्जा ३’ले १ करोड दर्शकको माया पाएको छ । यो चलचित्रलाई सबैभन्दा छोटो समयमा युटुबमा १ करोड पटक हेरिएको छ । डिसेम्बर २३ मा युटुबमा रिलिज भएको चलचित्रले जनवरी ९ तारिखमा १ करोड भ्यूज पार गरेको छ । १७ दिनमा यो चलचित्रलाई १ करोड दर्शकले हेरेका छन् ।…

Read More

आज पृथ्वी जयन्ती, नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरिँदै

काठमाडाैँ । आज पृथ्वी जयन्ती, नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर मनाइँदैछ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे-चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने…

Read More

अमिताभ बच्चनको आवाजले दिक्क भएको भन्दै अदालतमा उजुरी

एजेन्सी । भारतीय महानायक अमिताभ बच्चनको आवाजले दिक्क भएको भन्दै अदालतमा उजुरी परेको छ । कोरोना भाइरसको महामारीमा सचेतना जगाउनका लागि भारतीय मोबाइलमा प्रयोग गरिएको ब्याकटोनले दिक्क भएको भन्दै एक जनाले अदालतमा उजुरी गरेका हुन् । अमिताभको आवाजले दिक्क भएको भन्दै दिल्लीको एक अदालतमा उजुरी दिएको ती व्यक्तिले खुलाएका छन् । भारतमा गत मार्चदेखि मोबाइलमा फोन…

Read More

बार्यन म्युनिखविरूद्ध मन्चेन्ग्लादबागको कमब्याक जीत

एजेन्सी । जर्मनीको शीर्ष लिग बुन्डेस्लिगामा बार्यन म्युनिख पराजित भएको छ । गएराती भएको खेलमा बार्यन बोरूसिया मन्चेन्ग्लादबागसँग ३–२ गोल अन्तरले पराजित भएको हो । मन्चेन्ग्लादबागको घरेलु मैदान बोरूसिया पार्कमा भएको खेलमा भ्रमणकारी टोली बार्यनले अग्रता लिएको थियो । खेलको २० मिनेटमा बार्यनका स्ट्राइकर रोबर्ट लेवान्डोस्किको पेनाल्टी गोलमा बार्यनले अग्रता कायम गरेको थियो । त्यस्तै,…

Read More

सन् २०२१ : ट्रम्पको विदाईदेखि कोरोना न्युनिकरण हुने अपेक्षासम्म

काठमाडाैँ । कोरोना महामारीबाट गुज्रिदै सन् २०२० लाई विदाई गरिएसँगै सन् २०२१ कस्तो होला भन्ने कौतुहलता धेरैमा देखिएको छ । अधिकांशले नयाँ वर्षको स्वागत र शुभकामनाका क्रममा पनि सन् २०२१ सन् २०२० को जस्तो नहोस भन्ने अपेक्षा व्यक्त गरेका छन् । जनअपेक्षा र अवितव्य हुने हुने कुरा एउटा पाटो हो भने नियमित र संभावित अवस्था…

Read More