‘लभ डायरिज’ को ट्रेलर सार्वजनिक, पर्खाइ “भ्यालेंन्टाईन्स डे” को

सौरभ चौधरी निर्देशित फिल्म ‘लभ डायरिज’ को ट्रेलर सार्वजनिक गरिएको छ । प्रेमकथामा आधारित फिल्ममा सुशील श्रेष्ठ, रुबिना थापा र विश्वजित रिमालले मुख्य भूमिका निर्वाह गरेका छन् । फिल्ममा मधु बास्तोलाको कथा/पटकथा, संजय लामाको छायांकन, मिलन श्रेष्ठ र दिर्ध खड्काको सम्पादन रहेको छ । फिल्ममा साहिल खानले सह-निर्देशकको भूमिकामा काम गरेका छन् । विनोद सापकोटा…

Read More

फागुन १ गतेदेखि नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव

विश्वका कथाहरुको कथ्य उत्सव’ नारासहित तेस्रो नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव फागुन १ गतेदेखि ५ गतेसम्म काठमाण्डाै हुने भएको छ । महोत्वसमा ८० चलचित्रहरु प्रदर्शन गरिनेछ । नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानको आयोजनामा सम्पन्न हुने महोत्सवमा १० अन्तर्राष्ट्रिय कथानक फिल्म, ३५ लघु फिल्म, ५ नेपाली कथानक फिल्म, १५ नेपाली लघु फिल्म, ८ वृत्तचित्र र ६ एनिमेटेड…

Read More

फ्राइडे रिलजः हल हलमा ‘१२ सत्ताइस

काठमाडौं– जोन योञ्जनको निर्देशन रहेको फिल्म ‘१२ सत्ताइस’ अाजबाट प्रदर्शनमा अाएको छ । निर्माण युनिटले माघ ३ गते अर्थात शुक्रबार यो फिल्म प्रदर्शनमा ल्याएका हुन् । समिर श्रेष्ठ, अभिषेक नेपाल ,काजि राना, अस्मिता लामिछाने, समरान्त थापा, अभोनराज उप्रेती, भिष्म जोशी लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्म ३ जना युवा बेरोजगारको कथामा बनेको हो । ह्याप्पी…

Read More

‘बाहुबली’लाई अल्लू अर्जुनको फिल्मले उछिन्यो

साउथ सुपरस्टार अल्लू अर्जुन र पूजा हेगडेको फिल्म ‘आल्हा वैकुण्ठप्रेमुलु’ शनिवारबाट प्रदर्शनमा आएको छ । फिल्मलाई भारत तथा अन्य देशका दर्शकले समेत निकै मन पराएका छन् । भारतीय मिडियाका अनुसार फिल्मले ‘बाहुबली’ को रेकर्ड समेत तोडेको छ । साथै फिल्म सबैभन्दा ठूलो इन्डियन ओपनर बनेको छ । फिल्मले अमेरिकामा समेत ‘बाहुबली’ को रेकर्ड तोडेर नयाँ…

Read More

ट म्यानजुएटा अवार्ड ईन आर्ट्स’बा शिव परियार सम्मानित

नेपाली गायक शिव परियार अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटीकाउन्सिलद्वारा स्थापित ‘ह्याम्लेट म्यानजुएटा अवार्ड ईन आर्ट्स’ बाट सम्मानित भएका छन् । गायक परियार अमेरिकी सरकारको कला पुरस्कारबाट सम्मानित हुने संभवत: पहिलो नेपाली कलाकार हुन् । पुरस्कार जर्सीसिटीकी प्रतिनिधि क्याथरिन तान्जे, जर्सी सिटी शहरको मेयरकी सल्लाहकार डा. विष्णु माया परियार, जर्सी सिटी डेमोक्रेटिक पार्टीकी निर्वाचित सदस्य…

Read More

शहिद कपुर घाइते

भारतीय अभिनेता शाहिद कपुर छायांकनको क्रममा घाइते भएका छन् । उनी फिल्म ‘जर्सी’ को छायांकनको क्रममा बलले लागेर घाइते भएका हुन् । क्रिकेट खेलाडीको जीवनमा आधारित फिल्मको छायांकनमा उनको ओठ काटिएको छ । उनलाई ठिक हुन ५दिन लाग्ने र उनलाई सन्चो भए संगै फिल्मको छायांकन अगाडी बढाइने बताइएको छ । तेलगु फिल्मको रिमेक फिल्म आगामी…

Read More

११ अाैँ नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड: वितरक शाही उत्कृष्ट वितरक!

११ अाैँ नेशनल बक्स अफिस फिल्म फेयर अवार्डमा वितरक गोविन्द शाहीले उत्कृष्ट वितरकको अवार्ड जितेका छन् । बिहीबार भएको कार्यक्रममा उनले सो अवार्ड अाफ्नो पोल्टामा पारेका हुन् । निर्माता तथा वितरक शाहीले “ए मेरो हजुर २” फिल्मबाट उत्कृष्ट वितरकको उपाधि जितेका हुन् । निर्माता शाहीले धेरै फिल्ममा अभिनय समेत गरेका छन् । उनकै अभिनय रहेको…

Read More

‘लप्पन छप्पन २’ को टीजर सार्वजनिक

सौगात मल्ल र अर्पण थापा मुख्य भूमिकामा रहेको फिल्म ‘लप्पन छप्पन २’ को टीजर सार्वजनिक गरिएको छ । मुकुन्द भट्ट निर्देशित फिल्ममा सौगात मल्ल र अर्पण थापा बाहेक शिव श्रेष्ठ, अनुप विक्रम शाही, शक्ति श्रेष्ठ, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नविन मानन्धर, विशाल पहारी, किशोर भट्ट, सरिता गिरी लगायतका कलाकारको अभिनय रहेको छ ।…

Read More

चलचित्र संघको अध्यक्षमा मधुसुधन, गोविन्द शाही केन्द्रीय सदस्यमा मनोनित

नेपालमा रहेका सिनेमा हल सञ्चालक र सिनेमा वितरकहरुको संस्था नेपाल चलचित्र संघको ४७ औं वार्षिक साधारण सभा तथा अधिवशेनले मधुसुधन प्रधानको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । बिगत झैं यस पटक पनि संघको पुरै नेतृत्व निर्विरोध चयन भएको छ । नव निर्वाचित प्रधान यस अघि संघको महासचिब थिए । प्रधानको नेतृत्वमा आएको नयाँ कार्यसमितिमा…

Read More

जेठ १६ गते ‘चिसो एस्ट्रे’

फिल्म ‘चिसो एस्ट्रे’ जेठको १६ गतेबाट रिलिज हुनेभएको छ । फिल्म गाउँबाट शहर प्रवेश गरेसँगै शहरिया बन्न एक यूवाले गर्ने विभिन्न क्रियाकलाप समेटेर तयार गरिएको निर्माण युनिटले जनाएको छ । फिल्मका निर्देशक दिनेश पाल्पालीले मुख्य चार चरित्रमार्फत् मानिसको अन्तरयात्राको कथालाई यसपटक पर्दामा प्रस्तुत गरेका खोजिएको बताउँछन् । उनी भन्छन्, ‘ गाउँबाट शहर आएर आधुनिक बन्न…

Read More