दाेस्राे हप्तामा ‘सेन्टी भाइरस’, दर्शककाे क्रेज उस्तै

गत शुक्रबार नेपाली फिल्महलहरुमा प्रदर्शनमा आाएकाे फिल्म ‘सेन्टी भाइरस’ दाेस्राे हप्तामा पनि आक्रामक नै देखिएकाे छ । फिल्मले नेपाली बजारमा प्रदर्शनकाे पहिलो दिननै करोड माथिको व्यापार गरेको थियाे भने अहिले पनि देशभरका हलमा हाउसफुल प्रदर्शन गरिरहेकाे छ । समसामयिक राजनीतिक विषयवस्तुमा बनेको ‘सेन्टी भाइरस’मा धुर्मुस-सुन्तलीको परिचय बनाएका सिताराम कट्टेल र कुंजना घिमिरेको प्रमूख अभिनय छ…

Read More

‘जारी’ को फस्ट लुक पोष्टर सार्वजनिक

फिल्म ‘जारी’ को फस्ट लुक पोष्टर सार्वजनिक भएको छ । सिनेमा आर्ट्सको प्रस्तुतिमा बासुरी फिल्मको निर्माण फिल्ममा रहने छ । आगामी जेष्ठ २३बाट प्रदर्शनमा आउने फिल्मको पोस्टरमा फिल्मका मुख्य कलाकार दयाहांग राई र मिरुना मगर फिचर्ड छन् । सफल फिल्मकर्मी राम बाबु गुरुङको निर्माण रहने फिल्ममा उपेन्द्र सुब्बाको निर्देशन तथा लेखन फिल्ममा रहने छ ।…

Read More

‘ए मेरो हजुर ४’को शुभमुहुर्त

फिल्म ‘ए मेरो हजुर ४’ को शुभमुहुर्त गरिएको छ । मुहुर्तमा फिल्मका मुख्य कलाकार सुहाना थापा, अनमोल केसी, सलोन बस्नेत लगायत निर्देशक झरना थापा आदिको उपस्थिति थियो । फिल्म आगामी बर्षको कार्तिक ७गतेबाट प्रदर्शनमा आउने पक्का भै सकेको छ । फिल्ममा अनमोलको कुकुर ‘कोको’ हुने समेत रहेका छन् । फिल्ममा बसन्त सापकोटाको संगीत रहने छ…

Read More

रेखा थापाको फिल्मको गीतमा प्रचण्डकी नातिनीको स्वर

पुष्पकमल दाहाल (प्रचण्ड) की नातिनी स्मिता दाहालले अभिनेत्री रेखाले निर्माण गर्न लागेको नयाँ फिल्मको गीतमा स्वर दिएकी छिन् । बसन्त सापकोटाको शब्द तथा संगीत रहेको गीतमा स्मिता संगै प्रताप दासको पनि स्वर रहेको छ । सानै उमेर देखि गीत गाउने स्मिताका ‘मायालु तिमी कता छौं’, ‘कल्लाई थाछैन्’, ‘कमेरोले पोतेको’ जस्ता गीतहरु हिट छन् । ‘मायालु…

Read More

५ दिनमा १४ लाख भन्दा धेरैले हेरे ‘हर युग होस् प्रेमको गीतको…’

प्रदर्शनको मिति नजिकिँदै गर्दा सार्वजनिक भएको चलचित्र प्रेमगीत ३ को शिर्ष गीतको लिरिकल भिडियो दर्शकले रूचाएका छन् । यो गीत सार्वजनिक भएको ५ दिनमा नै १४ लाख भन्दा धेरै पटक हेरिएको छ भने ५४ हजारले लाइक र ५ हजारले कमेन्ट गरेका छन् । युवा स्टार प्रदीप खड्का र उदयमान अभिनेत्री क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको…

Read More

कराेड कराेड ‘सेन्टी भाइरस’

फिल्म ‘सेन्टी भाइरस’ले प्रदर्शनको दोश्रो दिन बम्परको व्यापार गरेको छ । शुक्रबार नै आक्रमक देखिएको धुर्मुस सुन्तलीको फिल्मले शनिबार र आइतबार नै देशभर हाउसफूलको व्यापार गर्न सफल भयो । फिल्म ‘सेन्टी भाइरस’ले शनिबार देशभरबाट एक करोड पैतिस लाखको ग्रस व्यापार गरेको निर्माण पक्षले व्यापारिक रिपार्ट सार्वजनिक गरेको छ । फिल्मले शुक्रबार देशभरबाट एक करोड बाह्र…

Read More

‘सेन्टी भाइरस’ हेर्न उर्लियाे जनसागर, सबैतीर हाउसफुल

हिजाेबाट नेपाली फिल्महलहरुमा प्रदर्शनमा आाएकाे फिल्म ‘सेन्टी भाइरस’ ले आक्रामक सुरुवात गरेकाे छ । फिल्मले नेपाली बजारमा हिजो अर्थात प्रदर्शनको पहिलो दिननै करोड माथिको व्यापार गरेको थियाे भने आज पनि देशभरका हलमा हाउसफुल प्रदर्शन गर्न सफल रह्याे । समसामयिक राजनीतिक विषयवस्तुमा बनेको ‘सेन्टी भाइरस’मा धुर्मुस-सुन्तलीको परिचय बनाएका सिताराम कट्टेल र कुंजना घिमिरेको प्रमूख अभिनय छ…

Read More

‘सेन्टी भाइरस’काे कमाल, कराेडकाे व्यापार सहित हाउसफुल प्रदर्शन

हिजाेबाट नेपाली फिल्महलहरुमा प्रदर्शनमा आाएकाे फिल्मले आक्रामक सुरुवात गरेकाे छ । फिल्मले नेपाली बजारमा हिजो अर्थात प्रदर्शनको पहिलो दिननै करोड माथिको व्यापार गरेको छ भने आज पनि देशभरका हलमा हाउसफुल प्रदर्शन गरिरहेको छ । समसामयिक राजनीतिक विषयवस्तुमा बनेको ‘सेन्टी भाइरस’मा धुर्मुस-सुन्तलीको परिचय बनाएका सिताराम कट्टेल र कुंजना घिमिरेको प्रमूख अभिनय छ । फरक पार्टीमा आबद्ध…

Read More

फ्राइडे रिलिज: ह्लमा “सेन्टि भाइरस” र “आमा” काे प्रतिस्पर्धा

सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली)ले निर्माण एवं अभिनय गरेको सिनेमा ‘सेन्टी भाइरस’ सार्वजनिक भएको छ। रामबाबु गुरुङको निर्देशनमा निर्मित सिनेमा अाज रिलिज हुने भएको हाे । सिनेमामा धुर्मुस र सुन्तलीका अलावा दयाहाङ राई, विल्सनविक्रम राई, बुद्दि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल, सूर्यमाला खनाल, बसन्त भट्ट, दीपक आचार्यलगायतको अभिनय छ। ‘सेन्टी भाइरस’ले दिने मुनाफाको २०…

Read More

“सेन्टी भाइरस”लाइ क्युएफएक्समा ५० शो, रंगशाला निर्माण अभियानमा शुभ संकेत

भोली अर्थात शुक्रबारबाट नेपालका हलहरूमा प्रदर्शनमा अाउने फिल्म सेन्टि भाइरसको हिजोबाट बुकिङ खुला गरिएको छ । बुकिङ खुला भएकाे दिन नै यो फिल्मले सफलता पाउने गतिलो अाधार पनि तय भइसकेको छ । हिजोबाट उपत्यकाका विभिन्न मल्टिप्लेक्समा बुकिङ सुरू भएको यस फिल्मले नेपालकै प्रतिष्ठित क्युएफएक्समा ५० शो पाएर उल्लासमय सुरूवात गर्ने लक्षणका साथ प्रदर्शनको एक दिन…

Read More