Wed. Apr 24th, 2024

फिल्म ‘ए मेरो हजुर ४’ को शुभमुहुर्त गरिएको छ । मुहुर्तमा फिल्मका मुख्य कलाकार सुहाना थापा, अनमोल केसी, सलोन बस्नेत लगायत निर्देशक झरना थापा आदिको उपस्थिति थियो । फिल्म आगामी बर्षको कार्तिक ७गतेबाट प्रदर्शनमा आउने पक्का भै सकेको छ । फिल्ममा अनमोलको कुकुर ‘कोको’ हुने समेत रहेका छन् ।

फिल्ममा बसन्त सापकोटाको संगीत रहने छ । यहि फिल्म मार्फत नायक केसीले समेत पहिलो पटक एक नायिका संग दोहोर्याएर पहिलो पटक काम गरेका छन् । सुनिलकुमार थापाको निर्माणमा झरना थापाले फिल्म निर्देशन गर्नेछिन् । फिल्म प्रेमकथा मै बन्ने छ ।

merofilm.com

Leave a Reply

%d bloggers like this: